एकल नाटक प्रतियोगिताका लागि ११ नाटक छनौट

सांस्कृतिक संस्थानले आयोजना गरेको ‘अनलाइन एकल नाटक प्रतियोगिता २०७७/०७८’ को पहिलो चरणमा ११ नाटक छनोटमा परेका छन् । प्रतिभावान कलाकारको खोजी गर्न ‘घरघरमा रंगमञ्च’ भन्ने अवधारणाका साथ संस्थानले प्रतियोगिता आयोजना गरेको हो ।छनौट भएका नाटकमा प्रशान्त श्रेष्ठको ‘लकडान एक अवसर’, अनन्तराज सिग्देलको ‘दुई गाउँका हर्ष र प्रकाश’, निर्मल सुवेदीको ‘अधुरो इच्छा’, निशान खत्रीको ‘आरु फुल्यो’, सुस्मिता श्रेष्ठको ‘बा.रा.सी’,

सम्बन्धित सामग्री

पुँजी बजारसम्बन्धी निबन्ध लेखन प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

नेपालको पुँजी बजार सम्बन्धी अन्तरक्रिया तथा राष्ट्रव्यापी निबन्ध लेखन प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरिएको छ।...

एनसेलद्वारा लघु चलचित्र प्रतियोगिताका विजेता पुरस्कृत

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले तिहारको भाइटीकालाई लक्षित गरी आयोजना गरेको एनसेल लघु चलचित्र प्रतियोगिताको विजेताहरुलाई पुरस्कृत गरेको छ । मंगलबार एनसेल आइकन लैनचौरमा आयोजित विशेष समारोहका बीच प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा १८ वर्षीय सजिल बस्नेत र उनको समूहले निर्माण गरेको लघु चलचित्रले प्रथम बन्दै १ लाख नगद पुरस्कार जित्न सफल […]

शब्दांकुर कथा प्रतियोगिताका विजेता पुरस्कृत

शब्दांकुर साहित्यप्रधान मासिकले शब्दांकुर कथा प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत गर्नाका साथै उत्कृष्ट दश कथा विशेष अंक सार्वजनिक गरेको छ।...

शब्दांकुर कथा प्रतियोगिताका विजेता पुरस्कृत

शब्दांकुर साहित्यप्रधान मासिकले शब्दांकुर कथा प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत गर्नाका साथै उत्कृष्ट दश कथा विशेष अंक सार्वजनिक गरेको छ।...

यु–१६ क्रिकेट प्रतियोगिताका लागि महोत्तरीको टिम घोषणा

जनकपुरधाम – जिल्ला क्रिकेट संघ महोत्तरीले यु–१६ क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनोट गरेको छ। यु–१६ क्रिकेट प्रतियोगिताका लागि मधेस प्रदेश स्तरको प्रतियोगिताका लागि जिल्ला क्रिकेट संघ महोत्तरीले खेलाडी छनोट गरी १४ जनाको नाम सार्वजनिक गरेको हो। अभिषेक तिवारीको कप्तानीमा १४ सदस्यी टोली छनोट गरिएको क्रिकेट संघका सचिव दीपेन्द्रकुमार यादवले जानकारी दिए। टिममा कप्तान अभिषेक तिवारीसहित […]

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि उपसमित गठन

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका कार्यकारी समितिका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत गठन भएका उपसमितिका संयोजक र सचिवको नाम सार्वजनिक गर्नुभएको हो ।

अन्तर नयाँ पत्रिका टेबुलटेनिस  प्रतियोगिताका विजेता पुरस्कृत

अन्तर नयाँ पत्रिका टेबुल टेनिस प्रतियोगिताका विजेता पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ नयाँ पत्रिका प्रतिष्ठान शाखाको आयोजनामा भएको टेबुलटेनिस प्रतियोगिताका विजेतालाई बिहीबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर...

राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताका लागि विराटनगरको टोली बन्द प्रशिक्षणमा

मोरङ – चितवनमा हुने दोस्रो राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताका लागि विराटनगर महानगरपालिकाको टोली बन्द प्रशिक्षणमा छ। विराटनगरको सहिद मैदानमा डेढ महिनादेखि १८ जना खेलाडीलाई महानगरले प्रतियोगिताका लागि तयारी गराउँदै आएको छ। प्रतियोगितामा पुरानो साखलाई सुधार्दै टोली लिगको दोस्रो स्थानमा अट्ने गरी मैदानमा उत्रने प्रशिक्षक तथा खेलाडीले बताएका छन्। दैनिक बिहान ४ घण्टा अभ्यासरत खेलाडी […]

लघु फिल्म प्रतियोगिताका लागि २० फिल्म छनोट

नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडीपीसँग मिलेर जातीय विभेद विरुद्ध घोषणा गरेको लघु फिल्म प्रतियोगिताका लागि २० फिल्म छनौट भएको छ ।६ सदस्यीय निर्णायक समूहले जातीय विभेद र उन्मुलनको उपायलाई कलात्मक रुपमा अभिव्यक्त गर्ने २० फिल्म प्रारम्भिक चरणको छनौटमा परेको निर्देशक समाजका महासचिव जनकदीप पराजुलीले बताए । पराजुलीका अनुसार प्रतियोगिताका लागि प्राप्त ५६ फिल्मबाट २० छनौट गरिएको हो ।निर्देशक समाज र युनडीपीले जात प्रथा र यसको उन्मुलनका उपाय समेटिएका कथा ३ मि

भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताका लागि एघार खेलाडी छनोट

नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोग तथा नेपाल तेक्वान्दो संघद्वारा आयोजित १० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताबाट ११ खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि मंगलबार छनोट भएका छन् ।दक्षिण कोरियाको आयोजनामा हुने विश्व कोरियन एम्बासेडर भर्चुअल पुम्से प्रतियोगिताका लागि नेपालबाट ११ खेलाडी छनोट भएको नेपाल तेक्वान्दो सङ्घले जनाएको छ । आ–आफ्नो स्पर्धामा पहिलो भएका खेलाडीलाई छनोट गरिएको हो ।अब्सुलुट तेक्वान्दो डोजाङकी गुनमाया गुरुङ, कोटेश्वरक