अनलाईन प्रतियोगितामा उत्कृष्ट ५ नाटक छानिए

काठमाडौं । ‘अनलाइन एकल नाटक प्रतियोगिता २०७७÷७८’को अन्तिम प्रतिस्पर्धाका लागि ५ वटा नाटक चयन भएका छन् । यो प्रतियोगिता सांस्कृतिक संस्थानले आयोजना गर्दै आएको छ । संस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईका अनुसार उत्कृष्ठ ५ मा पर्न सफल नाटकमा निर्मल सुवेदीको ‘अधुरो इच्छा’, रमिक ठकुरीको ‘गोठको चिया’, सुस्मिता श्रेष्ठको ‘बा. रा. सी’, लक्ष्मी पाण्डेको ‘१५ […] The post अनलाईन प्रतियोगितामा उत्कृष्ट ५ नाटक छानिए appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.