धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ४ को कार्यालयमा चार महिनादेखि तालाबन्दी भए पनि सरोकारवालाले कार्यालय सूचारु गर्न चासो देखाएका छैनन् । वडा कार्यालयमा अनियमितता भएको भन्दै स्थानीयवासीले विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएर ४ महिनादेखि तालाबन्दी गरेका हुन् ।वडा कार्यालयमा भएको तालाबन्दीबाट सेवाग्राहीहरु समेत मारमा परेका छन् । तालाबन्दी गरिएको महिनौँ बित्दा समेत कार्यालय सूचारु गर्न पहल नभएको भन्दै स्थानीय दीपेन्द्रकुमार मण्डलले गुनासो गरे । उनले वडामा काम नै नभएका योजनाको समेत भुक्तानी भएको देखेप