महानगरभित्रका शिक्षकको अन्तरविद्यालय सरुवा गरिने

प्रधानाध्यापक पनि प्रतिस्पर्धाबाट चयन, योग्य शिक्षकले आवेदन दिन सक्ने काठमाडौं महानगरभित्र रहेका सामुदायिक विद्यालयका शिक्षकलाई अन्तरविद्यालय सरुवा गरिने भएको छ । यसका लागि महानगरले सामुदायिक विद्यालयका प्रधानाध्यापक छनोट र अन्तरविद्यालय शिक्षक सरुवासम्बन्धी...

सम्बन्धित सामग्री

मापदण्डका आधारमा सरुवा–बढुवा गर्ने गृहमन्त्रीको प्रतिबद्धता

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सरुवा, बढुवा र वृत्ति विकासका लागि मापदण्ड तयार गरी लागू गरिने बताएका छन् । मापदण्ड र कार्य सम्पादन मूल्यांकनका आधारमा बढुवा र सरुवा गर्ने–गराउने व्यवस्था कडाइका...

लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्ने लिखित सहमति

दाङ – लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीलाई सरुवा गरिने भएको छ। आन्दोलनरत पक्ष र नगरपालिकाका प्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगीबीच बिहीबार बेलुका भएको छलफलपछि प्रमुख प्रशासकीय अधिकृत डाँगीलाई सरुवाको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने लिखित सहमति भएको हो। वडा अध्यक्षसहित कार्यपालिका सदस्य र आन्दोलनरत कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत […]

कालिकोटमा सरुवा रोग अस्पताल सञ्चालनमा

कालीकोट जिल्लाको खाडाँचक्र नगरपालिका–१ स्थित मान्ममा सरुवा रोग अस्पताल सञ्चालनमा आएको छ । सर्ने खालका रोगको उपचार गर्ने उद्देश्यले आइतबारदेखि अस्पताल सञ्चालनमा ल्याइएको हो । उक्त अस्पतालमा कालाजार, मलेरिया, एचआइभी÷एड्स, क्षयरोग, कोभिड–१९ र सर्ने खालको श्वासप्रश्वाससम्बन्धी रोगको उपचार गरिने स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा रत्नवीर सुनारले बताए ।“सर्ने सबै प्रकारका रोगको उपचार सेवा यही अस्पतालबाट प्रदान गरिनेछ,” उनले भने, “जिल्लामा पहिलेदेखि सरुवा रोग अस्पत

वाग्मती प्रदेश सरकारले एकैपटक चार सय कर्मचारी सरुवा गर्याे

मकवानपुर – वाग्मती प्रदेश सरकारले एकै पटक चार सय कर्मचारीको सरुवा गरेको छ । प्रदेशको मुख्यमन्त्री कार्यालय र अरू सबै मन्त्रालय गरेर चार सय कर्मचारीको सरुवा गरिएको हो । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबैभन्दा धेरै एक सय २० कर्मचारीको एकै पटक सरुवा गरेको मुख्यमन्त्री राजेन्द्र पाण्डेका निजी सचिव अच्युत लामिछानेले जानकारी दिनुभयो । अन्तर मन्त्रालयमा गरिने सरुवा मात्र मुख्यमन्त्री कार्यालयले गरेको हो । अरू मन्त्रालयले आफ्ना मन्त्रालय र मातहतका कार्यालयमा कर्मचारी सरुवा गरेको लामिछानेले बताउनुभयो । मन्त्री...

कोहीको १५ दिनमै सरुवा कसैलाई ९ वर्षसम्म एउटै कार्यालय

संघीय मामिला तथा प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले मन्त्रालयमा आउनबित्तिकै अब कर्मचारीको सरुवा चक्रीय प्रणालीबाट गरिने प्रतिबद्धता जनाए। कानुनमन्त्री दिलेन्द्र बडुले पनि गत बिहीबार एक सार्वजनिक कार्यक्रममा पनि यही प्रतिबद्धता दोहर्‍याए। तर मन्त्रीहरूले प...

स्थानीय तहका १६५० कर्मचारीको भाेलि सरुवा गरिँदै

काठमाडौं : लोकसेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भई कार्यरत एक हजार ६५० कर्मचारीको सरुवा गरिने भएको छ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार ति कर्मचारीको सरुवा गर्ने भएको हो। मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी लामो समयदेखि अन्तर स्थानीय तह कामकाजमा खटाइदिन अनुरोध गर्दै कर्मचारीले दिएका निवेदनका आधारमा सरुवा गर्न लागिएको जानकारी दिएको हो।मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले लोकसेवा आयोगबाट सिफारिसमा ‘स्थानीय तहमा नियुक्त भएका कर्मचारीहरुको व्यवस्थापनसम्बन्धी मापदण्

स्थानीय तहका १५ सय कर्मचारीले रोजेको ठाउँमा सरुवा पाउँदै, एकदुई दिनमा सूची आउने

स्थानीय तहका लागि आह्वान गरिएको परीक्षामा उत्तीर्ण भएपछि पदस्थापन गरिएको कार्यालयप्रति असन्तुष्ट र हाजिरी गर्न समस्या भएका छैठौं तह र सोभन्दा तलका १५ सय कर्मचारीको एकदुई दिनभित्रै सरुवा गरिने भएको छ । विभिन्न खाले समस्या देखाएर अन्य स्थानीय तहमा सरुवा मागेका करीब १५ सय कर्मचारीलाई अन्तिम पटकका लागि सरुवा गर्न लागिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । त्यसको तयारी पूरा भएको तथा एकदुई दिनभित्रै अन्तिम पटकका लागि रोजेको अन्तर स्थानीय तहमा सरुवा हुने मन्त्रालयले सोमवार पत्रकार सम्मेलन गरी जानकारी दिएको ...

खोप लगाएको प्रमाणीकरण अब चार अस्पतालबाट गरिने

काठमाडौं उपत्यकाका चार वटा अस्पतालबाट खोप लगाएको प्रमाणीकरण गरिने भएको छ ।  यसअघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट मात्रै प्रमाणीकरण गर्ने गरिएको थियो ।  अब भने बानेश्वरस्थित निजामती अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि प्रमाणीकरण गर्न सकिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  एक ठाउँबाट मात्रै प्रमाणीकरण गर्ने हुँदा वैदेशिक रोजगारमा जाने श्रमिकले खोप लगाएको प्रमाणपत्र लिन सास्ती व्यहोर्नु परेको थियो । अ...