सरुवा रोग विशेषज्ञ डा. पुनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिने

काठमाडौँ– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई एनआरएनए ननरेसिडेन्ट नेपाली एसोसिएसन क्यालिफोर्निया अमेरिकाले अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार २०२२ प्रदान गर्ने भएको छ। एसोसिएसनले डा. पुनलाई ११ सय डलरको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। एसोसिएसनले डा. पुनलाई प्राणघातक सङ्क्रामक रोगबाट जोगाउन खेलेको भूमिकाको प्रशंसा गर्दै उक्त पुरस्कार […]

सम्बन्धित सामग्री

गण्डकी प्रदेशको संक्रामक तथा सरुवा रोग अस्पतालले पायो सर्पदंश उपचार गर्ने अनुमति

१९ भदौ, पोखरा । गण्डकी प्रदेशको मातहतमा रहेको संक्रामक तथा सरुवा रोग अस्पतालले सर्पदंश उपचार गर्ने अनुमति पाएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मंगलबारदेखि अस्पताललाई सर्पदंशको उपचार गर्न अनुमति दिएको हो । ‘पहिले पनि छिटफुट उपचार त गरिन्थ्यो । तर, संघीय सरकारले नै आधिकारिक रुपमा अनुमति दिइसकेपछि […]

लुम्बिनी प्रदेश स्तरीय सरुवा रोग अस्पताल बन्दै

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ५ चन्द्रौटामा २१ करोड लागतको लुम्बिनी प्रदेश स्तरीय सरुवा रोग अस्पताल निर्माणको काम सुरु भएको छ। ठेक्का लागेका १३ महिना पछि बुधवार देखि बिधिवत रुपमा अस्पताल भवनको निर्माण कार्य सुरु भएको हो। लुम्बिनी प्रदेशका स्वास्थ...

हरेक स्थानीय तहमा सरुवा रोग अस्पताल बन्नुपर्छ : तोसिमा कार्की

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले स्वास्थ् सेवामा विकेन्दीकरण आवश्यक रहेको बताएकी छन्। मंगलबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सरुवा रोग सम्बन्धी उपचार गर्न देशभरबाट टेकु नै आउनुपर्ने अवस्थाको अन्त्य हुन आवश्यक रहेको औल्याईन।

डा.पुनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार

काठमाडौँ – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार-२०२२ बाट सम्मानित हुने भएका छन् । अमेरिकाको क्यालिफोर्नियामा रहेको एनआरएनए ननरेसिडेन्ट नेपाली एशोसिएसनले अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार-२०२२ प्रदान गर्ने भएको हो । उक्त पुरस्कारकाे राशी ११ सय डलर रहेकाे छ । एशोसिएसनले नेपालस्थित संस्थाको प्रतिनिधिको उपस्थितिमा आउँदो […]

प्रदेशिक सरुवा रोग अस्पताल : हतारमा शिलान्यास, फुर्सदमा पछुतो

२२ सााउन, विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपलिकामा शिलान्यास भएकोे प्रादेशिक सरुवा रोग अस्पातालको निर्माण अनिश्चित बनेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको जग्गामा शिलन्यास भएको अस्पताल निर्माण अनिश्चित बनेको हो । संघीय सरकारले सातवटै प्रदेशमा अस्पताल निर्माण गर्ने निर्णय गरेपछि २०७७ माघ १९ गते सुन्दरहरैंचा नगरपालिका ११ मा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक […]

कालिकोटमा सरुवा रोग अस्पताल सञ्चालनमा

कालीकोट जिल्लाको खाडाँचक्र नगरपालिका–१ स्थित मान्ममा सरुवा रोग अस्पताल सञ्चालनमा आएको छ । सर्ने खालका रोगको उपचार गर्ने उद्देश्यले आइतबारदेखि अस्पताल सञ्चालनमा ल्याइएको हो । उक्त अस्पतालमा कालाजार, मलेरिया, एचआइभी÷एड्स, क्षयरोग, कोभिड–१९ र सर्ने खालको श्वासप्रश्वाससम्बन्धी रोगको उपचार गरिने स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा रत्नवीर सुनारले बताए ।“सर्ने सबै प्रकारका रोगको उपचार सेवा यही अस्पतालबाट प्रदान गरिनेछ,” उनले भने, “जिल्लामा पहिलेदेखि सरुवा रोग अस्पत

नयाँ भेरियन्टको जोखिम बढिरहँदा सरुवा रोग विशेषज्ञ नै सरुवा रोग अस्पतालबाट हटाइए

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास फैलिरहेको समयमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख रहेका सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोलालाई हटाएका छन्।

कर्णाली कै पहिलाे सरुवा रोग अस्पताल सञ्चालनमा

कालिकोटमा कर्णाली कै पहिलो सरुवा रोग अस्पताल संचालनमा ल्याइएको छ। कर्णाली प्रदेश सरकारको सहयोगमा कालीकोटमा पहिलो पटक सरुवा रोग अस्पताल संचालनमा ल्याइएको हो।  स्वास्थ्य सेवा कार्यालय कालिकोटको स्वामित्वमा कर्णाली सरकारले संक्रामक...

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा विस्तारित स्वास्थ्य सेवा पुन: सुरु

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आफ्ना सेवा पुनः थप विस्तार गरेको छ। कोभिड-१९ का कारणले स्थगित रहेको विस्तारित स्वास्थ्य सेवा (इएचएस) आजदेखि पुनः सुरु गरेको हो।

धरानमा प्रादेशिक सरुवा रोग अस्पताल शिलन्यास

सरकारकाे निर्माण गर्ने याेजना अनुसार धरानस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गामा ५० शय्याको प्रदेशिक सरुवा रोग अस्पताल निर्माणका हुने भएको छ।