काठमाडौं, साउन २८ । नेपाली कांग्रेसका लुम्बिनी प्रदेशसभा सांसद वीरबहादुर रानाले आज प्रदेश सरकारले नयाँ मुख्यमन्त्री पाउने र विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका छन् । सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय भागबन्डामा कुनै समस्या नरहने पनि उनले दाबी गरे । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि आज बिहान पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै […]