रूपन्देही । लुम्बिनी प्रदेशसभाका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत प्राप्त गरेका छन् । विपक्षी एमालेको विरोध र नाराबाजीबीच सोमबार अपरान्ह बसेको प्रदेशसभाको बैठकले उनलाई विश्वासको मत दिएका हुन् । लुम्बिनी प्रदेशसभामा अहिले ८० सदस्य छन् । प्रदेशको कुल सांसद सदस्यमध्ये ४३ जना उपस्थित भएकोमा मुख्यमन्त्री केसीको पक्षमा ४२ जनाले मत दिएका छन् भने एक जना […]