काठमाडौँ । परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई तत्काल उद्धार गर्नुपर्ने अवस्था नरहेको जनाएको छ । रुस र युक्रेनबीचको तनावबाट सिर्जित परिस्थितिलाई नजिकबाट नियालिरहेको समेत मन्त्रालयले जनाएको छ । युक्रेन नियोग हेर्ने जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले मन्त्रालयको युरोप-अमेरिका हेर्ने महाशाखालाई युक्रेन सङ्कटबारे ब्रिफिङ गरेका छन् । तत्कालै उद्धार गर्नुपर्ने र सहायता उपलब्ध गराउनुपर्ने अवस्था […]