ग्राण्डीमा रिँगटा उपचारका लागि क्लिनिक सञ्चालन

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा रिँगटा लाग्ने समस्याको उपचारका लागि क्लिनिक सञ्चालनमा आएको छ ।  पछिल्लो समय धेरै मानिसमा रिँगटा लाग्ने समस्या हुन थालेपछि धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले शुक्रबारदेखि रिँगटा लाग्ने समस्याको उपचारका लागि क्लिनिक सञ्चालनमा ल्याएको हो । अस्पतालका प्रशासक हरि खड्काले रिँगटा लाग्ने आम व्यक्तिको समस्यालाई मध्यनजर राख्दै ग्राण्डीले उक्त क्लिनिक सञ्चालनमा ल्याएको जानकारी दिए  । “ग्राण्डीले आगामी दिनमा बिरामीको आवश्यकताअनुसार स

सम्बन्धित सामग्री

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेंगु क्लिनिक सुरु

काठमाडौं । सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले डेंगु क्लिनिक सुरु गरेको छ । सुनसरीमा डेंगु संक्रमण फैलन थालेपछि क्लिनिक सुरु गरीएको हो । संक्रमण पहिचान र उपचारका लागि प्रतिष्ठानले छुट्टै क्लिनिक सञ्चालनमा ल्याएको जनाएको छ । प्रतिष्ठानको जीओपीडी भवनअगाडि डेंगु क्लिनिक सुरु गरिएको सह-प्रवक्ता डा. चुरामणि पोखरेलले बताउनुभयो । लगातारको वर्षापछि लामखुट्टेको टोकाइ […]

क्लिनिक वानमा श्रवणशक्ति गुमाएकाको उपचारका लागि दोभाषेको व्यवस्था

काठमाडौं । ललितपुरको जावलाखेलस्थित क्लिनिक वानले श्रवणशक्ति गुमाएकाहरुको उपचारका लागि दोभाषेको व्यवस्था गर्ने भएको छ । राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघ र क्लिनिक वानबीच बिहीबार यस विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार श्रवण शक्ति गुमाएकाहरुले विभिन्न परीक्षणमा २५ प्रतिशत छुट पाउनेछन् । यस्तै संघको सिफारिस लिएर आउने बिरामीको हकमा सबै सेवा निःशुल्क हुने क्लिनिक […]

‘क्लिनिकमा जथाभावी उपचार पद्धति अपनाउनु र झाँक्रीको काम उस्तै हो’

‘क्लिनिक खोलेर अनेक किसिमको उपचार पद्धति अपनाउनु र झाँक्री सेवा सञ्चालन गर्नु लगभग उस्तै काम हुन् । मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकले नियम विपरीतको पद्धति अपनाएको भेटिए कारबाही हुन्छ । सामाजिक सञ्जालमा पनि आफ्नो विज्ञता भन्दा बाहिरको सल्लाह दिन मिल्दैन ।’

अस्पतालमा डेङ्गीका बिरामीको चाप : परीक्षण शुल्कमा मनोमानी भएको पीडितको गुनासो

काठमाण्डाै - अस्पतालहरुमा डेङ्गीका बिरामीको चाप बढ्दै गएको छ । बिरामीको  चाप बढ्दै गएकाले कतिपय अस्पतालहरुले डेङ्गीका बिरामीको उपचारका लागि छुट्टै क्लिनिक सञ्चालन गरेका छन् । काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले छुट्टै क्लिनिक सञ्चालन गरेको छ । क्लिनिकमा दैनिक १ सय ५० देखि १ सय ७० जना डेङ्गीका बिरामी उपचारका लागि पुग्ने गरेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कल्सन्टेन्ट फिजिसियन डा. विमल चालिसेले जानकारी दिनुभयो । उहाँका अनुसार धेरैजसो बिरामीमा धेरै ज्वरो आउने, टाउको दुख्ने...

टेकु अस्पतालमा कुष्ठरोगीको उपचार सुरु

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले कुष्ठरोगका बिरामीको उपचार गर्न सुरु गरेको छ । अस्पतालले एक साता अघिदेखि कुष्ठरोगीको उपचार सुरु गरेको हो ।एक सातामा १० जना बिरामीले उपचारपछि औषधि सेवन गरिहेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिए । कुष्ठरोग उपचारका लागि अस्पतालमा रिफरल क्लिनिक र टेलिमेडिसिन केन्द्र स्थापना गरेर सेवा दिन सुरु गरिएको उनले बताए ।कुष्ठरोगका बिरामीलाई अन्य स्वास्थ्य संस्थाहरुले समेत रिफर गरी टेकु अस्पतालमा उपचारका लागि पठाउने गरेको उनले बताए । कुष्ठरोग उपचा

ग्राण्डीमा रिँगटा उपचारका लागि क्लिनिक सञ्चालन

काठमाडौँ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा रिँगटा लाग्ने समस्याको उपचारका लागि क्लिनिक सञ्चालनमा आएको छ ।

स्यानिटाइजर पिउँदा कैलालीमा एकजनाको मृत्यु

धनगढी : धनगढी उपमहानगरपालिका-१२ डी गाउँका टीकाराम बराइलीको स्यानिटाइजर पिउँदा मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार बराइलीले भदौ ९ गते स्यानिटाइजर पिएका थिए। उनको उपचारको शुक्रबार मृत्यु भएको हो।‘शुक्रबार अचानक टाउको दुखेपछि उपचारका लागि आफन्तले स्थानीय कालिका जनसेवा क्लिनिक एण्ड डिलासैनी मेडिकल जुगेडामा लगेका थिए,’ उनले भने, ‘औषधि उपचार र स्लाइन चढाएपछि ठिक भएको भन्दै घर लगिएको थियो। घरमा पुगेपछि स्वास्थ्यमा समस्या आएपछि साँझ

गलत उपचारका कारण अनुहारको हालत खराब, नायिकाको डाक्टरमाथि कटाक्ष

तमिल सिनेमाकी चर्चित नायिका रायजा विलसनले गलत उपचारका कारण सोसल मिडियामा एक छालाकी डाक्टर (छालारोग विशेषज्ञ) माथि कटाक्ष गरेकी छिन् । रायजाले उपचारपछि आफ्नो अनुहारको स्थिति खराब भएपछि डाक्टरका लागि सोसल मिडियामा मेसेज नै लेखेकी छिन् । उनले एउटा पोस्टमा छालारोग विशेषज्ञको नाम मेन्सन गर्दै उनलाई यो उपचारका लागि दबाब दिइएको बताइन् ।रायजा विलसनले इन्स्टाग्राम स्टोरीमा एउटा क्लिनिक बाहिरको आफ्नो फोटो सेयर गर्दै लेखिन्, ‘हिजो एउटा साधारण फेसियलका लागि डाक्टरलाई भेटेँ । उनले मलाई एउटा फेसियल प्रक