काठमाडौं । ललितपुरको जावलाखेलस्थित क्लिनिक वानले श्रवणशक्ति गुमाएकाहरुको उपचारका लागि दोभाषेको व्यवस्था गर्ने भएको छ । राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघ र क्लिनिक वानबीच बिहीबार यस विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार श्रवण शक्ति गुमाएकाहरुले विभिन्न परीक्षणमा २५ प्रतिशत छुट पाउनेछन् । यस्तै संघको सिफारिस लिएर आउने बिरामीको हकमा सबै सेवा निःशुल्क हुने क्लिनिक […]