पशुपालनबाट जीविकोपार्जन योगदानबारे अनुसन्धान गरिने

 कृषि तथा पशुपक्षी विकास मन्त्रालय र अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्थानबीच पशुपक्षी अनुसन्धान र विकास, नवीन प्रविधि प्रवद्र्धन र यस क्षेत्रको दिगो विकासमा योगदान पुर्‍याउन दुवै निकायको प्रतिबद्धतालाई बलियो बनाउने विषयमा...

सम्बन्धित सामग्री

‘बढ्दो जनसंख्यालाई भात खुवाउन हाम्रो उत्पादनले पुग्दैन’

धानमा आत्मनिर्भर हुन धान कुट्ने मिलहरूलाई आधुनिक मिलमा परिवर्तन गर्नुपर्छ । भात सँगसँगै अरू बालीहरू पनि खाने बानी बसाउनुपर्छ । उचित धानको जात, समयमा मल र जलको व्यवस्था गरेर उत्पादकत्व बढाउनुपर्छ । नत्र बढ्दो जनसंख्यालाई भात खुवाउन हाम्रो यो उत्पादनले पुग्दैन ।

५४ वर्षदेखि आरन चलाएरै गुजारा

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–६ बनगाउँस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गको छेउमा सानो झुपडी छ। झुपडीभित्र फलामका टुक्रा असरल्ल छरिएका छन्। कोइला पोल्न प्रयोग गरिने आरन र आरन नजिकै घन र हतौडा छन्। तिनै घन र हतौडासँग खेल्दै गरेका भेटिन्छन्, भीमदत्त –६ का ६६ वर्षीय विष्णु लुहार। उनी आरनको काम गर्छन्। उनले दशकौँदेखि आरन चलाएरै जीविकोपार्जन गर्दै आएका […]

रेडपान्डाका लागि दुई करोड बजेट

फुङ्लिङ- हिमाली संरक्षण मञ्चले रेडपान्डा संरक्षण अभियानका लागि ताप्लेजुङमा रु दुई करोड दुई लाख बजेट रहेको बताइएको छ । रेडपान्डा नेटवर्कको सहयोगमा हिमाली संरक्षण मञ्चले २०२२ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा उक्त रकम चार वटा शीर्षकमा खर्च गरिने जनाएको छ । मञ्चका कार्यक्रम संयोजक रमेश राईले अनुसन्धान तथा अनुगमन, शिक्षा तथा जनचेतना, दिगो जीविकोपार्जन र पर्या–पर्यटन […]

मुक्त हलिया भन्छन्- ‘जीविकोपार्जनका कार्यक्रमले मात्र पुग्दैन’

‘बाधा श्रमबाट मुक्त भएका हलियाको जीविकोपार्जनका लागि रोजगारी सिर्जना र क्षमता विकास कार्यक्रमसँग आबद्ध गरिने’ बजेट वक्तव्यमा उल्लेख गरिएको कुरालाई मुक्तहलिया अगुवाले सकारात्मकरुपमा लिएका छन् । अर्थमन्त्री जनार्दन शर्माले आइतबार सङ्घीय संसद्को बैठकमा आब ०७९/८० को बजेट वक्तव्यमा पुनः स्थापना कार्यक्रमअन्तर्गत सुविधा पाउन बाँकी मुक्तकमैया, मुक्तहलिया, कम्लरी तथा हरूवा चरुवाको पुनःस्थपनका लागि जीविकोपार्जन रोजगारी सिर्जना …

देखिनै छोडे डोको, डालो, थुन्से र भकारी...

म्याग्दी - प्लास्टिकजन्य सामग्रीको प्रयोग र कच्चा पदार्थको अभावका कारण म्याग्दीका ग्रामीण भेगबाट परम्परागत रुपमा प्रयोग गरिँदै आएको डोका, डाला, थुन्से र भकारी लोप हुँदै गएका छन् । केहीवर्ष अघिसम्म गाउँघरमा  कृषि कर्म तथा सुरक्षित खाद्यान्न भण्डारणका लागि प्रयोग गरिने यी सामग्री पछिल्लो समय लोप हुँदै गएका हुन् । यहाँका दलित तथा जनजाति समुदायका सिपालु व्यक्तिले  पुस्तौँदेखि डोको डालो, थुन्से र भकारी बुनेर विभिन्न ठाउँमा लाग्ने मेला, पर्व तथा गाउँघरमा पुर्याइ बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए । तर, पछि...

बजार नपाउँदा संकटमा बाँस र निगालोको सामान बनाउने पेशा

म्याग्दी : प्लाष्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले म्याग्दीका ग्रामीण भेगहरूबाट परम्परागतरूपमा प्रयोग गरिँदै आइएको बाँस र निगालोको चोयाबाट बुनिएका डोको, डालो, थुन्से र भकारी लोप हुँदै गएका छन्।यस क्षेत्रका दलित तथा आदिवासी जनजाति समुदायका व्यक्तिहरूले पुस्तौँदेखि डोको‚ डालो, थुन्से र भकारी बुनेर विभिन्न ठाउँमा लाग्ने मेला, बजार र गाउँघरसम्म पुर्‍याइ बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए। तर, केही वर्षअघिसम्म गाउँघरमा खाद्यान्नको भण्डारणका लागि प्रयोग गरिने यी वस्तुहरू पछिल्लो समयम

तिलाका १५० उद्यमीलाई सहुलियत कर्जा

जुम्लाको तिला गाउँपालिकाका १५० नव उद्यमीलाई सहुलियत कर्जा उपलब्ध गरिने भएको छ। आर्थिक विकास तथा विपन्न नागरिकको आयआर्जन वृद्धिका साथै जीविकोपार्जन सुधारका लागि १५० उद्यमीले सहुलियत कर्जा पाउने भएका हुन्। गाउँपालिकाले...

भोटेकोसी, त्रिशूली र कर्णाली नदी सफा गरिने

काठमाण्डाै – जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाले भोटेकोसी, त्रिशूली र कर्णाली नदी सफा गर्ने भएको छ । कोरोना सङ्क्रमणका कारण धराशायी बन्दै गएको नेपालको पर्यटन क्षेत्र पुनरुत्थानका लागि यस परियोजनाले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई अल्पकालीन रोजगार कार्यक्रमअन्तर्गत नदी सफा गर्न दिएको हो ।  आइतवार भोटेकोसीबाट सुरु गरिएको कार्यक्रम मङ्गलवार त्रिशूली र शुक्रवार कर्णालीमा शुभारम्भ गरिने नेपाल एसाेसिएशन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) का महासचिव शिशिर खनालले जानक...

भोटेकोशी, त्रिशूली र कर्णाली नदी सफा गरिने

जीविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजनाले भोटेकोशी, त्रिशूली र कर्णाली नदी सफा गर्ने भएको छ।