५४ वर्षदेखि आरन चलाएरै गुजारा

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–६ बनगाउँस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गको छेउमा सानो झुपडी छ। झुपडीभित्र फलामका टुक्रा असरल्ल छरिएका छन्। कोइला पोल्न प्रयोग गरिने आरन र आरन नजिकै घन र हतौडा छन्। तिनै घन र हतौडासँग खेल्दै गरेका भेटिन्छन्, भीमदत्त –६ का ६६ वर्षीय विष्णु लुहार। उनी आरनको काम गर्छन्। उनले दशकौँदेखि आरन चलाएरै जीविकोपार्जन गर्दै आएका […]

सम्बन्धित सामग्री

संकटमा आरन पेशा

मुगुम कार्मारोङ गाउँपालिकास्थित पापु गाउँका २६ वर्षीय प्रेम विश्वकर्मालाई आरन पेसाले जीवन धान्न मुस्किल छ । करिब १२ वर्षको उमेरदेखि आरन पेसा अँगाल्दै आएका उनी दिनभर हात मुख दुखाएर बेलुका गुजारा टार्न समस्या हुने गरेको छ । बाबु-बाजेको पेशा धान्दै आएका प्रेमले आरन पेशा छोड्दा अन्यत्र काम पाउन कठिनाइ हुने र गरिरहँदा परिवार पाल्न धौधौ हुन थालेपछि निल्नु न ओकल्नुजस्तै भएको छ ।

आरन चलाएर गुजारा

काठमाडौँ,२३ असोज । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ बनगाउँस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गको छेउमा सानो झुपडी छ । झुपडीभित्र फलामका टुक्रा असरल्ल छरिएका छन् । कोइला पोल्न प्रयोग गरिने आरन र आरन नजिकै घन र हतौडा छन् । तिनै घन र हतौडासँग खेल्दै गरेका भेटिनुहुन्छ, भीमदत्त –६ का ६६ वर्षीय विष्णु लुहार । उनले आरनको काम गर्छन् । […]

आरन चलाएर गुजारा

काममा मेहनत गरेका कारण सबैलाई सन्तुष्ट बनाउन सकेको उनको दाबी छ। जनशक्ति नहुँदा एक्लैले चाहे जति काम गर्न नसकेको उनको भनाइ छ।...

आरन चलाएर गुजारा चलाउँदै ६६ वर्षीय विष्णु

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ बनगाउँस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गको छेउमा सानो झुपडी छ । झुपडीभित्र फलामका टुक्रा असरल्ल छरिएका छन् । कोइला पोल्न प्रयोग गरिने आरन र आरन नजिकै घन र हतौडा छन् । तिनै घन र हतौडासँग खेल्दै गरेका भेटिनुहुन्छ, भीमदत्त –६ का ६६ वर्षीय विष्णु लुहार । उहाँले आरनको काम गर्नुहुन्छ । उहाँले दशकौँदेखि आरन …

एक्काइस वर्षदेखि आरनकै भरमा गुजारा

जिल्लाको खार्पुनाथ गाउँपालिका–३ को कारंङ्ग गाउँका आइतराम लुवारले बिगत २१ वर्षदेखि आरन पेशाका भरमा जिबीकोपार्जन गर्दै आउनु भएको छ । जिबीकोपार्जनको अन्य बिकल्प नदेखिएपछि उहाँले बाजेको पालादेखि अगालिएको पेशालाई नै निरन्तरता दिनु भएको हो ।

पुर्ख्यौली आरन व्यवसाय संरक्षणमा जुटेका तीनभाइ

बागलुङ : पछिल्लो समय आरन व्यवसाय धराशायी बन्दै गइरहेको पाइन्छ।आरन व्यवसायबाट गुजारा चल्न छाेडेपछि विभिन्न पेशा व्यवसाय अगाल्नेहरूको लर्को नै लागेका बेला बागलुङको बिहुँ घर भई गलकोट नगरपालिकाको केन्द्र हटिया बजारमा आरन व्यवसाय गर्दै आएका विश्वकर्मा परिवारका तीनभाइ भने यही पेशाबाट सन्तुष्ट भएका छन्।भाइ/भाइबीच रिसराग हुने नेपाली समाजमा यी तीन भाइले एकै स्थानबाट १२ वर्षदेखि आरन पेशालाई हाँक्दै आएका छन्। उनीहरु काठेखोला गाउँपालिका वडा नम्बर ५ बिहुँ घर भई १२ वर्षदेखि हटिया बजारमा तामाका भाँडा

दैलेखमा बालीघरे प्रथा कायमै, काम छ, दाम छैन

सुर्खेत – दैलेखको ठाटीकाँध गाउँपालिकाम अझैं पनि बालीघरे प्रथा कायम छ । ठाटीकाँधसहित जिल्ला विभिन्न क्षेत्रमा करिब डेढ सय बढी परिवार बालीमै आफ्नो श्रम बेच्न बाध्य छन् । आरन चलाएर गुजारा चलाउने उनीहरू श्रमको मूल्य नपाएको गुनासो गर्छन् । ठाटीकाँध-२ का रघे लुवारलाई गाउँमा सबैले (आरन्या रघ्या बाजे) भनेर चिन्छन् । उमेरले ७४ पु…