‘बढ्दो जनसंख्यालाई भात खुवाउन हाम्रो उत्पादनले पुग्दैन’

धानमा आत्मनिर्भर हुन धान कुट्ने मिलहरूलाई आधुनिक मिलमा परिवर्तन गर्नुपर्छ । भात सँगसँगै अरू बालीहरू पनि खाने बानी बसाउनुपर्छ । उचित धानको जात, समयमा मल र जलको व्यवस्था गरेर उत्पादकत्व बढाउनुपर्छ । नत्र बढ्दो जनसंख्यालाई भात खुवाउन हाम्रो यो उत्पादनले पुग्दैन ।

सम्बन्धित सामग्री

विद्यार्थीको शैक्षिक गुणस्तर सुधार्न विद्यालयमा दालभात

बझाङ - बझाङका सबै सरकारी विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि विद्यार्थीहरुलाई दालभात खुवाइन्छ । विश्व खाद्य कार्यक्रम अन्तर्गत जिल्लाभरका ४ सय ३९ वटा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई दिउँसो दाल, भात र तरकारी खुवाउन थालिएकाे हाे । विद्यालयमा दिउँसाे दालभात खुवाउन थालेपछि प्रारम्भिक तहमा अध्ययन गर्ने विद्यार्थीहरुको सङ्ख्या बढेकाे छ । कालीका निमावि दाँतोलाका प्रधानाध्यापक लोकनाथ जोसी विशेषत गरिब विपन्न परिवारका बालबालिकाका लागि याे कार्यक्रम निक्कै प्रभावकारी भएकाे बताउनुहुन्छ ।&nbs...

गायक गोविन्द गुरुङको  ‘मनको भारी’ (भिडियो)

काठमाडौं : ‘जाबो दुई गास तातो भात पनि सुखसँग खान नपाइने, छोड्देउ बाबु यस्तो जागिर। बरु गाउँमै आउनु, तँलाई दुई छाक भात त मै खुवाउन सक्छु।’आफ्नी आमाको मायाले भरिएको उपरोक्त भनाइबाट प्रेरित भएर सर्जक र गायक गोविन्द गुरुङले गीत सिर्जना गरी सार्वजनिक गरेका छन्।  ‘मनको भारी’ नाम दिइएको उक्त गीतको संगीत लोकप्रिय संगीतकार हरि लम्सालले भरेका हुन् भने एरेन्ज रिकेश गुरुङको रहेको छ ।लोकप्रिय कलाकारहरु लक्ष्मी बर्देवा र जीवन भट्टराई अनि कविता आलेको जिवन्त अभिनय रहेको भिडियोमा अहि

नाट्टा लुम्बिनी प्रदेशको अध्यक्ष बन्ने हिम्मत गर्न सक्छु : श्रीराम सिग्देल

काठमाडौँ : नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले नाट्टाको विधान संशोधन गर्नुपर्ने माग राखेका छन् । नाट्टा लुम्बिनी प्रदेशको अधिवेशनमा बोल्दै अध्यक्ष सिग्देलले विधान संशोधन गरेर काठमाडौँ उपत्यका बाहिरका पर्यटन व्यवसायीलाई पनि नेतृत्वमा आउन दिनुपर्ने माग गरेका हुन् । नाट्टाले वर्षौदेखि काठमाडौँ उपत्यका बाहिरका पर्यटन व्यवसायीलाई भात मात्रै खुवाउन बोलाउने गरेको भन्दै यसले संस्थाभित्र विभेद […]

बच्चा भुलाउने बहानामा मोबाइल देखाउनुहुन्छ भने होस् गरौं

बालबच्चालाई भात खुवाउन मोबाइल चाहिने भएको छ। रुँदा फकाउन मोबाइल चाहिने भएको छ। स्कुल पठाउन मोबाइल चाहिने भएको छ। आफूले भनेको काम अह्राउन वा सजिलै मनाउन मोबाइल चाहिने भएको छ। यो एडिक्सनको बिकराल रुप हो।

११/१२ कक्षाका किताब छाप्न पाए साझाले भात खान्छ : विजय सुब्बा

नेकपा एमालेका नेतासमेत रहेका डा. विजय सुब्बाले नेतृत्व गरेको साझा प्रकाशन अहिले जीवन मरणको दोसाँधमा छ । चरम राजनीतीकरण, राजनीतिक नियुक्ति, हस्तक्षेप र कार्यालयभित्र नै भएका अनियमितताका कारण यो संस्था धराशायी अवस्थामा पुगेको हो । एक समयमा नेपालभरी र भारतको सिलिगुडीमा समेत रहेका साझा प्रकाशनका शाखाहरू  थिए । अहिले ती धमाधम बन्द हुँदै १३ वटा शाखामा सीमित भएका छन् । कर्मचारीलाई तलब खुवाउन नसकेर २० वर्ष सेवा पूरा गरेका कर्मचारीहरूलाई जबरजस्ती अवकाश दिइएको छ । तर, उनीहरूले पाउनुपर्ने उपदान रकम अझ

यस कारण सलमान खानसँग गाडीमा बस्न डराउँछिन् उनकी आमा

सलमान भन्छन्, 'उहाँ सधैं मलाई आफ्नो हातले दाल र भात खुवाउनु हुन्थ्यो। आमाले खुवाउन छोडेपछि मैले दाल-भात खान छोडिदिएँ।'

भोकालाई खाना खुवाउने जोडी

काठमाडौं : कोभिड महामारी सुरु भएसँंगै निषेधाज्ञाले धेरैलाई समस्यामा परेको छ। विशेषगरी दिउँसो कमाई बेलुकी खाने र सडक पेटीमै जीवन बिताउनेहरुलाई यसले प्रभाव पारेको छ।यस्तै समस्यामा परेकाहरुलाई आफैंले घरमा खाना तयार गरेर ठाउँठाउँमा पु¥याउने काम समाजसेवी अजय (सुशील) र लक्ष्मी अधिकारीले गर्दै आएका छन्। काठमाडौंबाट सात किलोमिटरमाथि तारकेश्वरको आफ्नै घरमा दाल, भात, तरकारी र  अचार तयार गरेर उनीहरु  अप्ठ्यारोमा परेकाहरुलाई  खुवाउन बालाजु, स्वयम्भू, कलंकी, टंकेश्वर, सोह्रखुट्टे, सामाखुशी

जीएमसी(पोखरा) मा कोभिडका बिरामी र उनका आफन्तलाई निःशुल्क खाना

पोखराको गण्डकी मेडिकल कलेज (जीएमसी) कोभिड उपचार केन्द्रमा निःशुल्क खाना खुवाउन सुरु भएको छ । पोखरा–३ तेर्सापट्टीकोे भिन्तुना युवा क्लबले तेर्सापट्टी बुहारी समूहको सहकार्यमा विभिन्न दाताको प्राप्त सहयोगबाट दैनिक कुखुराको मासु भात खुवाउने व्यवस्था गरेको हो ।क्लवले बुधबारदेखि नेवाः छे भवनमा खाना तयार पारेर जीएमसीमा कोभिडका बिरामी, उनका कुरुवा र स्वास्थ्यकर्मीलाई समेत निःशुल्क खाना खुवाउन […]

फागुको मध्यरातमा टुँडिखेल पुगेर खुवाइयो गुरुमापालाई भात

काठमाडौं : फागु पूर्णिमाको राति वसन्तपुर दरबार क्षेत्रमा ठड्याइएको चीर ढलाएर तिंख्या (टुँडिखेल) मा लगेर दहन गर्ने गरिन्छ। त्यसबेलसम्म किलागल (किला घ:) टोलमा टुँडिखेलमा गुरुमापालाई भात, मासु लगायत अन्य परिकार बनाएर खुवाउन लग्ने तयारी भइरहेको हुन्छ। आइतबार पनि राति किलागलका स्थानीय भात खुवाउन लग्ने तयारीमा जुटे। किलागलको महर्जन गुठिले हरेक