काठमाण्डाै – सरकारले आउँदाे आर्थिक वर्षदेखि बाली लगाउनुअघि नै प्रमुख कृषि उपजकाे न्यूनतम समर्थन मूल्य ताेक्ने बताएकाे छ ।
सरकारको तर्फबाट आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बाली लगाउनुअघि नै प्रमुख कृषि उपजकाे न्यूनतम समर्थन मूल्य तोकिने बताउनुभएको हाे । साथै उहाँले कृषि बाली, पशुपक्षी तथा मत्स्य व्यवसायलाई समेट्ने गरी कृषि बीमाको दायरा विस्तार गर्दै लगिने पनि बताउनुभयाे ।
राष्ट्रपति भण्डारीले कृषि कर्जा कार्यक्रमलाई पनि पुनरावलो...