आचरण विपरीत काम गर्ने दुई जना सशस्त्र प्रहरी नायब निरीक्षक निलम्बित

काठमाण्डाै - आचरण विपरीत काम गर्ने दुई जना सशस्त्र प्रहरी नायब निरीक्षकलाई निलम्बन गरी विभागीय कारबाहीको प्रक्रिया अगाडि बढेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर–२८ गण कपिलवस्तुमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बीओपी छिन्नमस्ता सप्तरीमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक कृष्णबहादुर मगरलाई निलम्बन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । सशस्त्र प्रहरी नायब निरीक्षक गोविन्द सुवेदीले कात्तिक ४ गते निर्वाचन सुरक्षा वेश स्थापनाको लागि सशस्त्र प्रहरी कर्मचारीलाई पुर्याइ ...

सम्बन्धित सामग्री

सशस्त्रमा बढुवाको व्यापक तयारी

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले आइतबार सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकदेखि सशस्त्र प्रहरी सहायक हबलदारसम्म बढुवाका लागि सूचना प्रकाशित गरेको छ । जसअन्तर्गत सशस्त्र प्रहरी सेवा साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, उपरीक्षक, नायब उपरीक्षक, निरीक्षक, वरिष्ठ नायब निरीक्षक, नायब निरीक्षक, सहायक निरीक्षक, वरिष्ठ हबलदार, हबलदार र सहायक हबलदार पदमा बढुवाका लागि आइतबार […] The post सशस्त्रमा बढुवाको व्यापक तयारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कटुवा पेस्तोलसहित एक पुरुष पक्राउ

सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका–४ बाट कटुवा पेस्तोलसहित एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ  । गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस भारदह सप्तरीबाट सशस्त्र प्रहरी नायब निरीक्षक धनकुमार घिमिरेको कमाण्डमा खटिएको गस्ती टोलीले हनुमाननगर कङ्कालिनी–४ बस्ने शत्रुधन रामलाई हतियारसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । घरमा अवैध हतियार कटुवा पेस्तोल लुकाइछिपाई राखेको भन्दै घर कोठा तथा गाई गोठसमेत खानतलासी गर्दा गाई गो

आचरणविपरीत काम गरेको आरोपमा सशस्त्रका दुई सई निलम्बनमा

काठमाडौं – सशस्त्र प्रहरीका दुई जना सई (प्रहरी नायब निरीक्षक) निलम्बनमा परेका छन्। आचारविपरीत काम गरेको आरोपमा सशस्त्र प्रहरी मुख्यालयले सशस्त्र प्रहरी बल नेपाल नम्बर२८ गण कपिलवस्तुमा कार्यरत सई गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बीओपी छिन्नमस्ता सप्तरीमा कार्यरत सई कृष्णबहादुर मगरलाई निलम्बन गरेको हो। सुवेदीले निर्वाचन सुरक्षा बेस क्याम्प स्थापनाका लागि सशस्त्र प्रहरी […]

सशस्त्र प्रहरीका १११ सई र असईको सरुवा

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका १११ जना जुनियर अधिकृतहरूको सरुवा गरेको छ । लेखा समूहका ४४ जना सशस्त्र सहायक निरीक्षक(असई) र ६७ जना सशस्त्र नायब निरीक्षक(सई) हरूको सरुवा भएको हो । सशस्त्र नायब निरीक्षक सशस्त्र सहायक निरीक्षक

सुर्खेतमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक भट्ट निलम्बित

सुर्खेत । नेपाल प्रहरीले कैलालीमा दरबन्दी भई हाल कर्णाली प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय सुर्खेतमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक नरेन्द्रप्रसाद भट्टलाई निलम्बन गरेको छ ।

सशस्त्र प्रहरीका सई चन्दमाथि आर्थिक लेनदेनको आरोपमा थालियो अनुसन्धान

धनगढी । सशस्त्र प्रहरी नायब निरीक्षक (सई) वीरेन्द्र चन्दमाथि अनुसन्धान गर्न थालिएको छ । कञ्चनपुरमा आर्थिक लेनदेनको आरोप लागेपछि उनको जिम्मेवारी खोसेर छानबिन प्रक्रिया सुरु गरिएको हो । प्रमुख चन्द पुनर्वास नगरपालिकास्थित नेपाल–भारत सीमा नजिकै स्थापना गरिएको सशस्त्र प्रहरीको बीओपी हुन् । उनीमाथि आर्थिक लेनदेन गरेर तस्करीको समान फिर्ता गरेको आरोप लागेपछि बीओपी प्रमुखको जिम्मेवारीबाट […]

आर्थिक लेनदेनको आरोपपछि सशस्त्र प्रहरीका सई मुख्यालय तानिए

२१ पुस, धनगढी । कञ्चनपुरमा आर्थिक लेनदेनको आरोप लागेपछि सशस्त्र प्रहरीका एकजना सशस्त्र प्रहरी नायब निरीक्षक (सई) वीरेन्द्र चन्दको जिम्मेवारी खोसेर अनुुसन्धान सुरु गरिएको छ । पुनर्वास नगरपालिकास्थित नेपाल-भारत सीमा नजिकै स्थापना गरिएको सशस्त्र प्रहरीको बीओपीका प्रमुख चन्दलाई अनुुसन्धानको दायरामा ल्याइएको हो । चन्दमाथि आर्थिक लेनदेन गरेर तस्करीको समान फिर्ता गरेको आरोप लागेपछि बीओपी प्रमुखको […]

दुर्घटनामा सशस्त्रका सईको मृत्यु

कोशी राजमार्गअन्तर्गत सुनसरीको इटहरी र धरानको बीचमा पर्ने सेउती खोलामा मोटरसाइकल दुर्घटना हुँदा गएराति एक सशस्त्र प्रहरी नायब निरीक्षक (सई)को मृत्यु भएको छ ।मृत्यु हुनेमा दुधकोशी गाउँपालिका– १ घर भई मोरङको डङ्गाहास्थित सशस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक सन्तोष बस्नेत रहेको प्रदेश–१ स्थित ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए ।दक्षिणतर्फ जाँदै गरेको को १ व २४३८ नं को मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा सख्त घाइते

लागु औषधसहित दुई जना पक्राउ

कञ्चनपुर : पुनर्वास नगरपालिका-४ आनन्दबजारबाट सशस्त्र प्रहरीले दुईजनालाई लागु औषधसहित नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट आँपतालका सशस्त्र प्रहरी नायब निरीक्षक गंगादत्त बोगटीका अनुसार आइतबार बिहान पुनर्वास–५ का २६ वर्षीय नरेश खडका र २४ वर्षीय कृष्णा सार्कीलाई नियन्त्रणमा लिइएको छ।भारतबाट से ४ प ९६७८ नम्बरको मोटरसाइलमा चढेर आउँदै गरेका दुवै जनालाई चेकजाँच गर्ने क्रममा रातो हेल्मेटभित्र लुकाई राखेको अवस्थामा लागु औषध नेट्राभेटका ३० वटा फेला पारेको उनले बताए। पक्राउ परेका दुव

सशस्त्र प्रहरी उपरीक्षकमा १६ जनाको बढुवा सिफारिस (नामावलीसहित)

सशस्त्र प्रहरीको रिक्त रहेको सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पदमा १६ जना सशस्त्र प्रहरी नायब निरीक्षक (डीएसपी बढुवा सिफारिस भएका छन् । सशस्त्र प्रहरी बलका अनुसार सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) को (ग) बमोजिम बढुवा सिफारिस गरिएको हो । सिफारिसमा परेकामा १ नम्बरमा चित्रांगत दहाल रहेका छन् भने दुई नम्बरमा गगन श्रेष्ठ रहेका छन् । बढुवा सिफारिस भएकाहरुको सूची हेर्नुहोस्