‘लगानी आकर्षण गर्न सरकारले नीतिगत स्थिरता कायम राख्नुपर्छ’

काठमाडौँ – नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले आन्तरिक तथा वैदेशिक लगानी आकर्षण गर्नको लागि सरकारले नीतिगत स्थिरता कायम गर्न आवश्यक रहेको बताएका छन्। शनिबार काठमाडौँमा भएको नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औँ साधारण सभालाई सम्बोधन गर्दै परिसंघका अध्यक्ष अग्रवालले मुलुकभित्र वैदेशिक वा आन्तरिक लगानी विस्तारको लागि नीतिगत स्थिरता अनिर्वाय सर्त भएको बताए। उनले […]

सम्बन्धित सामग्री

बेलायतमा विद्युतीय सवारीप्रति आकर्षण घट्दै

बेलायती सरकारले नेट शून्य नीति कार्यान्वयन गर्न ढिलाइ गर्दै जाँदा विद्युतीय सवारी (इभी)प्रति आकर्षण घट्दै जान थालेको द टाइम्स पत्रिकाले जनाएको छ ।...

विद्युतीय सवारी साधनमा आकर्षण

सरकारले विद्युतीय सवारी साधन प्रवर्द्धन गर्ने नीति र आवश्यक चार्जिङ स्टेसनलगायतका पूर्वाधार तयार भएसँगै विद्युतीय सवारीसाधनप्रति सर्वसाधारणको आकर्षण बढ्दै आइरहेको छ।...

कृषि बीमामा किसानकाे आकर्षण बढेन

रामेछाप – कृषि बीमामा रामेछापका किसानकाे आकर्षण बढ्न सकेकाे छैन । कृषि बीमा गरेका किसानले बीमा दाबी गर्न जाँदा प्रक्रिया झन्झटिलो भएकै कारण कृषि बीमाप्रति उनीहरूकाे आकर्षण बढ्न नसकेको हो । सरकारले बालीनाली र पशुपालनमा लागेका किसानले बेहाेर्नुपर्ने सम्भावित क्षतिको जोखिम कम गर्न कृषि बीमा कार्यक्रम लागू गरेको लामो समय भए पनि त्यसको कार्यान्वयन भने खासै देखिएको छैन । कृषि बीमा गर्न इच्छुक किसानलाई बीमाङ्कको ८० प्रतिशत रकम सरकारले नै बेहाेर्ने गरेको छ भने २० प्रतिशत रकम स्वयम् किसानले बेहोर्नुप...

विद्युतीय सवारीमा आकर्षण बढ्यो

सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने नीति लिएपछि विद्युतीय सवारीमा प्रयोगकर्ताको आकर्षण बढेको छ। पेट्रोलियम पदार्थको भन्दा निकै कम खर्च लाग्ने, वातावरण अनुकूल र स्वास्थ्यका लागि समेत राम्रो भएकाले विद्युतीय सवारी प्रयोगकर्ताको रोजाइमा परेको हो।...

भरतपुर अस्पतालमा स्वास्थ्य बीमाका बिरामीको आकर्षण बढ्दो

सरकारले सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमप्रति यहाँको भरतपुर अस्पतालमा आकर्षण बढ्दै गएको छ।...

पारिश्रमिक वृद्धिपछि मलेसिया रोजगारीमा बढ्यो आकर्षण

मलेसिया सरकारले आप्रवासी कामदारको न्यूनतम पारिश्रमिक बढाएपछि नेपाली कामदारको आकर्षण बढेको छ । मलेसियन रोजगारदाताले कामदारलाई पारिश्रमिकबाहेक अन्य सेवा–सुविधामा पनि लचकता देखाएपछि नेपाली कामदारको रोजाइमा मलेसिया पर्न थालेको हो । मलेसियन सरकारले गत...

शिक्षण पेशामा आकर्षण बढी

सरकारले शिक्षण पेसालाई आकर्षण बनाउन निजामती सरहको थप सेवासुविधाको व्यवस्था गरेकै कारण नयाँ शिक्षकहरू विद्यालय शिक्षामा प्रवेश गर्न आकर्षित भएको जानकारहरूको तर्क छ।...

कृषिमा आकर्षण बढ्दै

जिल्लाका कृषकहरूले सरकारले दिने अनुदानका बारेमा आफूहरूले जानकारीसमेत नपाएको बताउने गरेका छन् । सरकारले ल्याउने अनुदान टाठाबाठाहरूले नै पाउने गरेको उनीहरूको भनाइ छ ।दाङ – पछिल्लो समय कृषिमा आकर्षण बढ्दै गएको छ । विदेश गएर फर्किएका तथा स्वदेशमा रहेकाहरू पनि अहिले कृषितर्फ लाग्न थालेका छन् । अहिले कृषिक्षेत्र युवाहरूको आकर्षणको क्षेत्रसमेत बन्न थालेको छ । […]

सहुलियतपूर्ण कर्जामा युवाको आकर्षण बढ्दो

काठमाडौं, भदौ १४। सरकारले ल्याएको ब्याज अनुदानसम्बन्धीे सहुलियतपूर्ण कर्जामा युवाको आकर्षण बढ्दै गएको छ । विना धितो सहुलियतदरमा कर्जा पाउने भएपछि यसप्रति युवाको आकर्षण बढ्दै गएको हो । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गतअसार मसान्तसम्ममा १ लाख ४ हजार १०९ जनाले सहुलियपूर्ण कर्जा लिएर व्यवसाय गरेका छन् । सरकारले २०७५ सालमा युवालाई स्वरोजगारमुखी बनाउन बैंकले विनाधितो […]

सहुलियतपूर्ण कर्जामा युवाको आकर्षण

सरकारले आत्मनिर्भर बनाउन लागि ल्याइएको सहुलियतपूर्ण कर्जा लिनेको आकर्षण बढेको पाइएको छ।