पारिश्रमिक वृद्धिपछि मलेसिया रोजगारीमा बढ्यो आकर्षण

मलेसिया सरकारले आप्रवासी कामदारको न्यूनतम पारिश्रमिक बढाएपछि नेपाली कामदारको आकर्षण बढेको छ । मलेसियन रोजगारदाताले कामदारलाई पारिश्रमिकबाहेक अन्य सेवा–सुविधामा पनि लचकता देखाएपछि नेपाली कामदारको रोजाइमा मलेसिया पर्न थालेको हो । मलेसियन सरकारले गत...

सम्बन्धित सामग्री

हुन्डी रोक्न सरकारले रणनीति बनाउनुपर्छ

मलेसिया नेपाली कामदारको मुख्य गन्तव्यमध्येको एक हो । मलेसिया सरकारले पछिल्लो समय कामदारको न्यूनतम पारिश्रमिक वृद्धि गरी १५ सय रिंगेट पुर्‍याएपछि नेपाली कामदारको आकर्षण झनै बढेको छ । खाडीलगायका मुलुकमा काम गरिरहेका...

मलेसिया रोजगारी : पारिश्रमिक बढेसँगै, आकर्षण बढ्दाे

काठमाडौं : मलेसिया सरकारले आप्रवासी कामदारको न्यूनतम पारिश्रमिक बढाएपछि नेपाली कामदारको आकर्षण बढेको छ। नेपालको  मुख्य श्रम गन्तव्य मुलुक मलेसियाले पारिश्रमिक बढाएसँगै मलेसिया रोजगारीका लागि जानेको संख्या बढेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ।मलेसियन सरकारले गत मार्चदेखि आप्रवासी कामदारको न्यूनतम पारिश्रमिक वृद्धि गरी एक हजार पाँच सय रिङ्गेट (४३ हजार) पुर्‍याएको छ। पारिश्रमिकका साथै होस्टल, खानका लागि थप रकम, अतिरिक्त कामको पनि सुविधा दिने निर्णय गरेसँगै नेपालीको आकर्षण बढेको