मोदीसँग के कारणले भेट भएन मैले पनि थाहा पाएको छैनः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने भनिएपनि अन्तिम समयमा आएर हुन नसकेको बताएका छन् । उनले भेटवार्ता के कारणले हुन सकेन भनेर आफूलाई पनि एकीन थाहा नभएको प्रतिक्रिया दिए । भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले मोदीसँग भेट हुन नसकेपनि आफूलाई कुनै टेन्सन नभएको बताए । ‘के कारणले भेट भएन मैले पनि तपाईँहरुले जस्तै थाहा पाएको छैन । मलाई भेट भएन

सम्बन्धित सामग्री

मैले पाएको उपहार

जतिपटक यसको सामु उभिएर मैले आफ्नो खुशी मागें, स्तब्ध भएँ, यो त्यति नै पटक, निःशब्द भएको छ, हेर्दाहेर्दै मेरो आस्तिकता, बज्रिन्छ जमिनमा, फेरि सम्झिन्छु, आखिर यो त पत्थरको पो मूर्ति हो जसको सामु म आशा मात्र गर्न सक्छु, मेरो प्रेम, मेरो उपहार, एउटा पत्थरको ...

चुनाव आयो, तर मैले बिर्सेको छैन

फेरि एकपटक चुनाव आएको छ। जताततै नारा, भाषण र गीतहरू घन्किन थालेका छन्। हो, फेरि चुनाव आएको छ, नयाँ चुनाव। तर, तिमीले गरेको पुरानो बाचा मैले भुलेको छैन। तिमीले अहिलेसम्म गरेका काम मैले बिर्सेको छैन। अहिले एक प्याक रक्सी बाँड्दैछौ, तर मलाई परेको बेला एउटा अक्सिजनको सिलिन्डरसम्म बाँडेनौ जसले मेरो आफन्तको जीवन बचाउन सक्थ्यो। मैले […]

एमसीसीमा मैले त राष्ट्रघाती देखेको छैन : देउवा

काठमाडौँ– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी आफूले कुनै पनि देशमा राष्ट्रघाती नदेखेको बताएका छन् । उनले माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै आफू पनि देशभक्त भएकाले राष्ट्रघाती सम्झौंता नगर्ने बताएका छन् । ‘एमसीसी राष्ट्रघाती भन्ने मैले त देखेको छैन । प्रजातन्त्रका लागि देशको लागि लडेको मान्छे हुँ । मैले राष्ट्रघाती सम्झौता […]

स्यानी मैले नपढेकै भए हुने थियो कि !

यदि मैले यी दुई कृति नपढेको भए निकै पछुताउने रहेछु र अहिलेचाहिँ प्रस्तुत उपन्यास स्यानी पढेर पछुताइरहेछु। यसको कारण अरू केही होइन, मात्र मेरो संवेदना हो, पुस्तकले पारेको प्रभाव, असर र पीडा हो। पुस्तकभरि खगराज बराल जत्तिकै म पनि तीव्र भावनामा बगेँ, उहाँसँग...

तिमीले बनाएको हतियार, तिमीमाथि नै चलाएँ - मैले के बिराएँ?

ठिक बेठिक बहस चलिरहोस् - तिम्रै तरिका, मैले अपनाएँ - मैले के बिराएँ। सिकायौं जे त्यही सिकेँ, सहि होस् गलत नै। गाली त मैले कहिले खाइन र? प्रतिनिधिसभा विघटन गरेकै हो। पार्टी फुटाएकै हो। तै पनि ज्योतिषले सात पटक भनेकै छन् प्रधानमन्त्री बन्ने। तिमीले हराए पनि तिम्लाई नै उल्ट्याएँ। तिमीले…

मैले देखेको भोक

एक समय तातो खाना, स्वच्छ पानी बोकी हिँडेको हामीलाई केही दृश्यहरूले यस्तो पाठ पढायो जुन जीवनमा भोगेर मात्र थाहा हुँदो रहेछ। मैले अनुभव गरेँ, मलाई लाग्ने भोक र मैले देखेको भोक त बिल्कुलै फरक रहेछ।

आँट गरिनँ मैले

त्यही भएर होला तिम्रो प्यारो बाकसमा अमूल्य भनौँ या बहुमुल्य बस्तु झैँ सुन्दर कपडाको टुक्रा भित्र लुकेर अनि लुकाएर राख्ने वर्षौं पुरानो पात्रो अनि क्यालेन्डर बन्ने रहर गरिनँ मैले।

मैले राजनीति करले गरेको हो, रहरले होइन: मन्त्री मनाङे (भिडिओ)

‘म राजनीति गर्न जन्मिएको मान्छे होइन। मैले राजनीति करले गरेको हो, रहरले गरेको होइन। हामीले टिभी हेरेर धेरै नेतालाई गाली गरेको हो। मैले पनि गरें। एकचोटि आफैं काम गरेर हेरौं न। राम्रो काम गर्न सके भने मलाई उहाँहरू (पहिलेका नेता र मन्त्री)ले सरी भन्ने हो। सकिनँ भने मैले उहाँहरूलाई सरी भन्ने हो,’ मनाङेले भने।

मैले भेटेको लौरी

मैले मेरो घरको ढोका खुलै छाडेर आएको छु। थाहा छैन म फर्केन्छु फर्कन्नँ यो मेरो लौरी  मेरो घर फर्काइदिनु।