नारायणकाजीको प्रतिक्रिया : बालुवाटारले अफवाह फैलायो, प्रतिगामीका मतियार ओलीसँग सहकार्य त सोच्नपनि सकिँदैन्

काठमाडौं, २२ जेठ । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूले प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता नै नगरेको स्पष्ट पारेका छन् । बालुवाटार पुगेर ओलीसँग भेट गरेको र सरकारमा सहभागी हुन तयार रहेको प्रस्ताव राखेको समाचार रिपोर्टर्स नेपाल डटकममा आएपछि श्रेष्ठले उक्त समाचारमा कुनै सत्यता […]

सम्बन्धित सामग्री

प्रचण्डले एमालेसँग सहकार्य गरेपछि बादल उत्साही, दिए यस्तो प्रतिक्रिया

काठमाडौं, २५ फागुन । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताको लागि आफ्नो दलसँग सहकार्य गरेपछि उत्साही भएका छन् । उनले एमाले–माओवादी सहकार्य सुरु भएपछि अब देशमा राजनीतिक स्थायित्व हुने विश्वास व्यक्त गरेका छन् । गुल्मीमा प्रेस चौतारीले आयोजना पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बादलले यस्तो प्रतिक्रिया दिएका हुन् । अहिलेको […]

एमालेले प्रचण्ड र माधव नेपालसँग सहकार्य गर्दैनः महेश बस्नेत

काठमाडौं, २१ माघ । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले एमालेले समकालीन राजनीतिमा प्रचण्ड र माधव नेपालसँग सहकार्य नगर्ने बताएका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले समसामयिक विषयमा प्रतिक्रिया लिनका लागि राखेको अन्तिरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले यस्तो बताएका हुन् । साथै, अन्तर्राष्ट्रिय शक्तिको दवाबमा कांग्रेसले कमजोर धरातल भएको प्रचण्डलाई बोकेर हिँडेको […]

एमालेसँगको तालमेल चुनावसँगै सकियो : उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले एमालेसँग चुनावी तालमेलका लागि गरिएको सहकार्य निर्वाचनपछि सकिएको बताएका छन् ।  विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यादवले तत्कालीन हिसावले गरिएका सहकार्य चुनाव सकिएसँगै अन्त्य भएको प्रतिक्रिया दिएका हुन् ।‘हामीले तत्कालका लागि केही सिटमा तालमेल गरेका हौं । हाम्रो मोर्चाबन्दी र तालमेल होइन । हामीले केही सिटमा सहयोग गर्यौं, उहाँहरूले केहीमा गर्नुभयो । त्यो चुनावसँगै सकियो,’ यादवले भने, ‘अब नयाँ धरातलमा नय

शिवम् सिमेन्ट र महापुरुष चलचित्रबीच सहकार्य गर्ने सम्झौता

शिवम् सिमेन्ट लिमिटेड र षट्कोण आर्टसबीच चलचित्र “महापुरुष” का लागि आर्थिक तथा प्रवर्द्धनात्मक क्षेत्रमा सहकार्य गर्नेगरी सम्झौता भएको छ । पछिल्लो समय चलचित्र क्षेत्रलाई आर्थिक रुपमा सवल बनाई गुणस्तर विस्तार गर्न विभिन्न ब्राण्डहरुसँग सहकार्य गर्ने क्रम बढ्दै गएको छ ।शिवम् सिमेन्टले मह सञ्चारको अघिल्लो चलचित्र शत्रु गते, दालभात तरकारी लगाएतका फिल्महरुमा समेत सहकार्य गरेको थियो । जसबाट दुबै पक्षलाई एक–आपसको प्रवर्द्धनमा थप टेवा पुग्नुको साथै बजारबाट पनि सकारात्मक प्रतिक्रिया आएको

नेपाल भूराजनीतिक खेलको ‘रणमैदान’ हुनु हुन्न : चिनियाँ राजदूत यान्छी

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल भूराजनीतिक खेलको ‘रणमैदान’ हुन नहुने बताएकी छन् । चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सलाई एक अन्तर्वार्ता दिँदै उनले नेपाल द्विपक्षीय सौहार्द सहकार्य दर्साउने ‘बगैँचा’ हुनुपर्ने तर भूराजनीतिक खेलको ‘रणमैदान’ हुन नहुने बताएकी हुन् । चिनियाँ परराष्ट्र मन्त्री वाङ यीको पछिल्लो नेपाल भ्रमणका उपलब्धीबारे ग्लोबल टाइम्सलाई प्रतिक्रिया दिँदै […]

देउवापक्षीय नेता भन्छन्– सिटौलासँग केन्द्रमा पनि सहकार्य हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट केन्द्रीय सदस्य मीन विश्वकर्माले आसन्न १४औँ महाधिवेशनमा नेता कृष्णप्रसाद सिटौलासँग केन्द्रमा पनि सहकार्य हुने बताएका छन् । बूढानीलकण्ठस्थित देउवा निवासमा जारी बैठकबारे सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । प्रदेश नम्बर–१, वाग्मती प्रदेशलगायतमा पनि सहकार्य भएकाले केन्द्रमा पनि सहकार्य हुनेमा आफू विश्वस्त रहेको...

बाइडेनको सपथपछि कुन देशको कस्तो प्रतिक्रिया ?

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई विश्वभरबाट बधाई सन्देश आइरहेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले बाइडेन प्रशासनसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् । ‘म उनी र उनको नयाँ प्रशासनसँग मिलेर काम गर्नेमा छु । हाम्रो देशहरुबीच सहकार्य बलियो बनाउने तथा जलवायु परिवर्तनविरुद्धको लडाई, महामारी जितेर अघि बढ्ने र हाम्रो ट्रान्स एटलान्टिक सुरक्षालगायत साझा प्राथमिकतामा सहकार्य गर्नेबारे सोचिरहेको छु,’ जोनसोनले भने । त्यसैगरी भिडियो सन्देश जारी गर्दै जर्मनीका राष्ट्रपति फ्रान

आवश्यकता अनुसार कांग्रेससँग सहकार्य हुन्छ : नारायणकाजी

नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले आवश्यकता अनुसार कांग्रेससँग सहकार्य गर्न सकिने बताएका छन् । निर्वाचनमा गोरखा– २ बाट पराजित भएपछि पहिलो पटक गृहजिल्ला पुगेका उनले सोमबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेससँग सहकार्य गर्न सकिने प्रतिक्रिया दिएका हुन् । राष्ट्रिय सभाको गठनका विषयमा कांग्रेसले राखेको एकल संक्रमणीय प्रणालीमा जान हुन्न भन्ने माओवादीको अडान नरहेको बताउँदै उनले विज्ञहरुको सल्लाह अनुसार अघि बढ्नुपर्ने बताए ।