काठमाडौं, २१ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को गतिरोध अन्त्य गर्नको लागि आवश्यक पहलकदमी लिएका छन् । उनले यसको लागि एमाले नेतृत्वसँग आफूले पनि छलफल जारी राखेका छन् । तर, यसको साथसाथै आफ्नो विश्वासपात्रसमेत रहेका गृहमन्त्री बालकृष्ण खाँण र सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई जिम्मेवारी दिएका छन् । गृहमन्त्री खाँणले त हिजैबाट आफूलाई सक्रिय तुल्याएका छन् […]