नेपालमा व्यापार घाटाको कहालीलाग्दो तथ्यांक : यसरी बढाउन सकिन्छ निर्यात

सन् १९९२ मा नेपालले खुला अर्थनीति अवलम्बन गरेको हो । मुलुक आर्थिक उदारीकरणमा गएसँगै कोटा प्रणाली खारेज भयो । कुनै पनि उद्योग स्थापना गर्न र व्यापार गर्न सरकारको स्वविवेकी निर्णय कुर्नुपर्ने प्रथा भत्कियो । मुलुकले सरकारी संस्थान निजीकरण गर्ने नीति लियो । यसरी सरकारद्वारा नियन्त्रण गरिएको नेपालको वाणिज्य एकाएक खुल्ला, स्वतन्त्र र मनमौजी बन्न पुग्यो । सबै नेपालीले लगानी गरी आप्mनो इच्छा अनुसारको व्यापार गर्न सक्ने भए । यसरी नीतिगतरूपमा वाणिज्यका क्षेत्रमा ठूलो फड्को मारियो । यस्तो नीति अख्तियार गरेको करीब ३० वर्ष भयो ।  ...

सम्बन्धित सामग्री

जीडीपीमा उत्पादनमूलक क्षेत्रको योगदान बढाउने कार्यक्रम असफल

सरकारले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा उत्पादनमूलक क्षेत्रको योगदान बढाउन अगाडि सारेका योजना र कार्यक्रम असफल भएका छन् । पछिल्लो एक दशकयता जीडीपीमा यस क्षेत्रको हिस्सा स्थिर रहेबाट सरकारी सबै योजना असफल देखिएका हुन् । राष्ट्रिय तथ्यांक कार्यालयले चालु वर्षको अर्थतन्त्रमा उत्पादनमूलक क्षेत्रको योगदान ५.३२ प्रतिशत रहने अनुमान गरेको छ । अघिल्लो आव २०७८/०७९ मा […]

उत्पादन बढाउन सिँचाइ योजना निर्माण

सिँचाइ अभावकै कारण कर्णाली प्रदेशमा ८२ हजार हेक्टर खेतीयोग्य जमिन बाँझो रहेको छ । यूवा पलायन बढ्नु, सिँचाइ सुविधा नहुनु र उत्पादनमैत्री नीति नहुनुले कर्णालीमा खेती योग्य जमिन बाँझिदै गएको हो । कृषि विकास कार्यालय जुम्लाको तथ्यांक अनुसार जुम्लामा खेतीयोग्य जमिन मात्रै १२ हजार बढी हेक्टर बाँझो रहेका छन् । जुम्लाका आठै पालिकाका लेकदेखि बेसीको […]

दूधको मूल्य बढाउन माग

रौतहट । रौतहटका दुग्ध किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । उचित मूल्य नपाएको भन्दै रौतहट दुग्ध उत्पादक सहकारी संघले माग गरेको छ । संघले सोमवार (फागुन १ गते)देखि दूधको मूल्य बढाउनुपर्ने माग गरेको छ । सोमवारदेखि दूधको मूल्य नबढाएमा डेरी उद्योगीहरूसँगको समन्वयमा आफै मूल्य घोषणा गरिने संघले जानकारी दिएको छ । रौतहट दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष श्रीकृष्णप्रसाद अधिकारीले पत्रकार सम्मेलन गरेर किसानले दूधको उचित मूल्य नपाएको भन्दै दूधको मूल्य अविलम्ब बढाउन माग गरे । हाल वैदेशिक रोजगारबाट फर्किएका युवा व्यावसायिक पशुपालन गरी दुग्ध उत्पादन क्षेत्रमा अघि बढिरहेकाले यसमा आकर्षित गराई देशलाई दूधमा आत्मनिर्भर बनाउन सकिने उनको धारणा छ । पशुपालनमा आकर्षित गर्न लागतको आधारमा मूल्य वृद्धि गर्न अपरिहार्य भइसकेको उनको भनाइ छ । रौतहटमा हालसम्म ४६ ओटा सहकारीले दुग्ध उत्पादनसम्बन्धी काम गर्दै आएका छन् । यहाँ दैनिक ३२ हजार लिटरभन्दा बढी दूध उत्पादन भइरहेको रौतहट दुग्ध उत्पादक सहकारी संघको तथ्यांक छ ।

दक्षिण कोरियामा जनसंख्या बढाउन २ खर्ब डलर खर्च, तर बच्चा खोई ?

२० मंसिर, काठमाडौं । दक्षिण कोरियाले विश्वमा सबैभन्दा कम प्रजनन दर भएको मुलुकको रुपमा आफ्नै रेकर्ड भंग गरेको छ । गत नोभेम्बरमा सार्वजनिक भएको सरकारी तथ्यांक अनुसार दक्षिण कोरियाली महिलाहरुको प्रजनन दर अहिलेसम्मकै कम अर्थात् ०.७९ मा झरेको छ । अर्थात् एकजना दक्षिण कोरियाली महिलाले औसतमा एउटा बच्चा पनि जन्माउँदैनन् । ओईसीडीका अनुसार कुनैपनि मुलुकको […]

विवाह र सन्तान जन्माउन प्रेत्साहित गर्न जापान सरकारले विविध उपाय अपनाउने

संसारमै सबैभन्दा बढी वृद्धवृद्धा भएको देश जापानमा नयाँ पिंढीको संख्या बढाउन विवाह, सन्तान उत्पादन र उनीहरुको पालनपोषणका लागि परिवारलाई प्रोत्साहित गर्ने नीति अघि सार्ने भएको छ । जापानको स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार यो वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म विदेशी नागरिकका समेत गरेर ५ लाख ९९ हजार बच्चाको जन्म भएको छ । यो संख्या अघिल्लो वर्षको लक्ष्यको …

३० प्रतिशत मात्रै खेतीयोग्य जमिनमा मात्र सिँचाई

नेपालमा खेतीयोग्य जमिनमा ३० मात्रै सिँचाईको व्यवस्था भएको तथ्यांक सार्वजनिक गरिएको छ ।सिञ्चित जमिन कम भएकाले पनि खाद्यन्नको उत्पादन गर्न सहज अवस्था नरहेको परिषदका कार्यकारी निर्देशक डा. दिपक भण्डारीले बताए । उनले नेपालमा धान, गहुँ र मकैको उत्पादन बढाउन सिँचाई, मल र प्रविधिको उचित व्यवस्था गर्न ढिलाई गर्न नहुने पनि स्पष्ट पारे । कार्यकारी निर्देशक […]

निक्षेप संकलनको झण्डै चार गुणा कर्जा प्रवाह: बैंकहरूबाट कहाँ गयो यति ठूलो ऋण ?

नेपाल बैंकर्स संघको पुस मसान्तसम्मको तथ्यांक अनुसार वाणिज्य बैंकहरूले निक्षेपभन्दा कर्जा विस्तार ३ खर्ब रुपैयाँले बढाएका छन् । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा १ खर्ब २३ अर्ब रूपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरूले प्रवाह गरेको यो अवधिको कर्जा भने ४ खर्ब २२ अर्ब रूपैयाँ पुगेको छ । वाणिज्य बैंकहरूले अतिरिक्त स्रोत बढाउन नसके पनि राष्ट्र बैंकबाट पाएको मौद्रिक नीतिको उपकरणमार्फतको सुविधा प्रयोग गरेर ऋण बढाइरहेको दाबी गरेका छन् । बैंकहरूले राष्ट्र बैंकबाट पाएको अल्पकालीन सुविधाबाट दीर्घकालीन लगानी गरिरहेको देखिन्छ ।&...

तथ्यांक संकलनको कामलाई गम्भिरतापूर्वक अगाडि बढाईरहेको दाबी

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले सरकारले तथ्यांक संकलनको कामलाई गम्भिरतापूर्वक अगाडि बढाईरहेको बताएका छन् । उपाध्यक्ष पौडेलले मुलुकलाई सुशासनको बाटोमा अघि बढाउन पनि सरकारले तथ्यांक संकलनको कामलाई प्राथमिकतामा साथ अघि बढाएको तर्क समेत गरे । नेपाल उद्योग परिसंघले शुक्रबार काठमाडौंमा सार्वजनिक गरेको ‘इन्डष्ट्रि स्टाटस रिर्पोट’ सार्वजनिक गर्दै उनले केन्द्रिय तथ्यांक विभागलाई पनि यथार्थमा […]

हुकुमी शासनमा मात्रै तथ्यांकहरुको जरुरी पर्दैन : उपाध्यक्ष पौडेल

उपाध्यक्ष पौडेलले मुलुकलाई सुशासनको बाटोबाट अगाडि बढाउन पनि सरकारले तथ्यांक संकलनको कामलाई प्राथमिकतामा साथ अघि बढाएको तर्क गरे।...

नेपाल भित्रियो ४३ करोडको राइस कुकर

काठमाडौं। नेपालले गत आर्थिक वर्षको ११ महिनाको अवधिमा ४३ करोड १२ लाख रुपैयाँको राईस कुकर आयात गरेको छ। भन्सार विभागको तथ्यांक अनुसार उक्त मूल्यमा चारलाख २४ हजारवटा राइस कुकर भित्रिएको हो। यसबापत सरकारले १२करोड ५७लाख रुपैयाँ भन्सार राजश्व संकलन गरेको विभागले जानकारी दिएको छ। पछिल्लो समय नेपालमा विद्युत उत्पादन बढ्न थालेपछि सरकारले विद्युतीय सामाग्रीको प्रयोग बढाउन अनुरोध गर्दै आएको छ।