काठमाडौं : चिसो मौसममा सबैभन्दा बढी देखिने समस्या हो रुघाखोकी। चिसोका कारण नाकबाट पानी बग्ने,सुक्खा खोकी लाग्ने, टाउको दुख्ने, हल्का ज्वरो आउने, घाँटी खसखसाउने, हाच्छिँउ आउने, खान मन नलाग्ने, थकाइ महसुस हुने लगायतका समस्या देखिन्छ। चिसोबाट बच्न सके रुघाखोकीबाट पनि बच्न सहज हुन्छ।
चिसोबाट बच्न र रुघाखोकीबाट छु...