कुटपिटबाट घाइते भएका डाक्टरको उपचारको लागि अल्का अस्पताल लगिएको थियो। कुटपिट गर्ने ट्राफिक प्रहरीमाथि जिल्ला प्रहरी परिसर ललितपुरले कारबाहीको प्रक्रिया अघि बढाएको थियो।...
गृहमन्त्री नारायणकाजी श्रेष्ठको रोहवरमा स्वास्थ्यकर्मीसँग भएको सहमतिको मसी सुक्न नपाउँदै राजधानी काठमाण्डौंमा डाक्टरमाथि कुटपिट भएको छ।
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा अध्ययनरत चिकित्सकलाई बिरामीका आफन्तले कुटपिट गरेका हुन् । केएमसीका अध्ययनरत एक चिकित्सकका ...
सरकारले डाक्टर र समग्र अस्पतालका कर्मचारीको मानवीय अवस्थालाई पनि ख्याल गरेर नीति र परिस्थिति निर्माण नगरे स्वास्थ्य क्षेत्रमा अझ भयावह स्थितिको सामना गर्नुपर्ने हुनसक्छ ।
काठमाण्डाै - उपचारमा लापरबाही गरेको भन्दै हेटौँडाको सञ्चाे अस्पतालमा कार्यरत दुई जना डाक्टरमाथि कुटपिट भएको छ ।हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको अस्पतालमा कार्यरत डाक्टर विकास थापा र प्रशान्त विडारीमाथि हिजो बिहान कुटपिट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उहाँहरुमाथि कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।झण्डै एक महिनाअघि सञ्चो अस्पतालमा डेङ्गी भएका हेटौँडा–१२, पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उहाँका आफन्तले डाक्टरमाथि कुटपिट ग...
मकवानपुर – हेटाैँडामा दुई जना डाक्टरमाथि कुटपिट गर्नेमध्ये चार जना पक्राउ परेका छन् । कुटपिटमा संलग्न मृतककी श्रीमती रमा प्रधान, छोरी रमिता, छोरा रोहित र भतिजा अनुपलाई पक्राउ गरेकाे र अरूको भइरहेको प्रहरीले जनाएको छ ।
झन्डै एक महिनाअघि सञ्चो अस्पतालमा डेङ्गी भएका हेटौँडा–१२ पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापर्बाही भएको भन्दै उहाँका आफन्तले डाक्टरमाथि कुटपिट गरेका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । अस्पतालका अनुसार डेङ्गी पुष्टि भएका प्रधानकाे केही दिनप...
६ असार, काठमाडौं । नेपालगञ्जस्थित भेरी अस्पतालमा चिकित्सक र नर्समाथि कुटपिट मुद्दाका तीनजना आरोपी धरौटीमा रिहा भएका छन् । बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले चिकित्सक र नर्समाथि कुटपिट मुद्दाका आरोपी दाङका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई आइतबार धरौटीमा छाड्न आदेश दिएको हो । उनीहरुलाई जनही ५० हजार रुपैयाँ धरौटीमा रिहा […]