धरौटीमा छुटे गोरखा अस्पतालका डाक्टर कुट्ने ३ युवक

गोरखा अस्पतालका डाक्टरमाथि कुटपिट गरेकाे आरोपमा पक्राउ परेका तीन युवक धरौटीमा छुटेका छन्।

सम्बन्धित सामग्री

गोरखा अस्पतालका डाक्टर कुटपिटको आरोपमा पक्राउ परेका ३ युवक धरौटीमा छुटे

गोरखा – गोरखा अस्पतालका डाक्टरमाथि कुटपिट गरेकाे आरोपमा पक्राउ परेका तीन युवक धरौटीमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालय गोरखाले उनीहरूलाई जनही एक लाख ५० हजार रुपैयाँ धरौटीमा छोडेको हो ।   अस्पतालका डाक्टर अविनाश पराजुलीलाई ओपीडी कक्षमा बिरामी परीक्षण गरिरहेकै बेला कुटपिट गरेको भन्दै प्रहरीले गोरखा नगरपालिका ९ बस्ने २८ वर्षका समीर कुँवर, १९ वर्षका अनुप बस्नेत र गोरखा नगरपालिका ३ का २६ वर्षका प्रमोदजंग कुँवरलाई पक्राउ गरेको थियो । कात्तिक ६ गते दिउँसाे पराजुलीलाई हातपात गरी सम्पर्कविहीन भएका उनीहर...