कोरोना संक्रमितको मृत्यु भएपछि टिचिङमा डाक्टरमाथि कुटपिट

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको कोभिड आइसियूमा कार्यरत डाक्टरमाथि कुटपिट भएको छ।