युक्रेनका राष्ट्रपति जेलिन्स्किीले दिएको जानकारीअनुसार उनीहरुका बीचमा सम्पन्न सो फोनवार्ताका क्रममा युक्रेनमा शान्ति स्थापनाको आवश्यकतामा सहमति भएको राष्ट्रपति भोलोडिमिर जेलिन्स्किीले बताए।...
इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र भ्रमणमा रहेका राष्ट्रिय सुरक्षा सल्लाहकार, रोयल गार्डका कमाण्डर र बहराइनको सर्वोच्च रक्षा परिषद्का महासचिव सेख नासेर बिन हमाद अल खलिफाले मंगलवार युद्धविरामको महत्वमा सहमति जनाएका हुन्। इजिप्टको राष्ट्रपतिको विज्ञप्तिअनुसार वार्ताले घेरिएको पट्टीमा पर्याप्त मात्रामा आवश्यक मानवीय सहायता र राहतको प्रवाह सुनिश्चित गर्ने माध्यमलाई सम्बोधन गरेको छ। बैठकमा इजिप्टले यस क्षेत्रमा शान्ति स्थापना गर्ने प्रयासमा पनि केन्द्रित भएको थियो।मङ्गलबार हमा
संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्यूयोर्क आउनुभएका परराष्ट्रमन्त्री एनपी साउद र राजनीति तथा शान्ति स्थापना मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव रोजम्यारी डि कार्लोबीच भेटघाट भएको छ । आइतबार सम्पन्न सो भेटको उहाँहरु बीच विश्व शान्ति र सुरक्षाका बारेमा छलफल भएको राष्ट्रसङ्घका लागि नेपाली नियोगले जनाएको छ । साथै शान्ति स्थापनाका लागि खेल्नुपर्ने विभिन्न मुद्दाहरूमा छलफल भएको […]
काठमाण्डाै – संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।
शर्माले मुख्यालयस्थित राष्ट्रसङ्घका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट तथा छलफल गरी दुई पक्षीय आपसी हित र पारस्परिक सम्बन्ध एवं यूएन मिसनका विविध पक्षका बारेमा छलफल गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उहाँले त्यहाँको सैन्य मामला कार्यालयका सैन्य सल्लाहकार बिरामे दिओप, शान्ति स्थापना कार्यसञ्चालन विभागका उपमहासचिव जाँ पिये लाक्रो...
अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्रका कमाण्डिङ जनरल चाल्र्स ए. फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगी उनले देउवासँग शुक्रबार शिष्टाचार भेट गरेका हुन् । भेटमा मानवीय सहायता र विपद् व्यवस्थापन लगायतका विषयमा छलफल भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । भेटमा फ्लिनले राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरूमा नेपालको निरन्तर योगदानको प्रशंसा गरेका थिए ।
एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किी र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानका बीचमा सोमबार फोनवार्ता भएको छ । युक्रेनका राष्ट्रपति जेलिन्स्किीले दिएको जानकारीअनुसार उनीहरुका बीचमा सम्पन्न सो फोनवार्ताका क्रममा युक्रेनमा शान्ति स्थापनाको आवश्यकतामा सहमति भएको राष्ट्रपति भोलोडिमिर जेलिन्स्किीले बताए ।
एजेन्सी, २० पुस। दक्षिण कोरियाली राष्ट्रपति मुन जाईले शान्तिका लागि उत्तर कोरियासँग अन्तिम प्रयास गर्ने बाचा गरेका छन्। उत्तर कोरियासँग शान्ति स्थापना गर्न र कुटनैतिक सम्बन्ध सुधारका लागि आफूले अन्तिम प्रयास गर्ने बाचा राष्ट्रपतिले गरेका हुन्। राष्ट्रपति मुनले गत महिना सोहि सम्बन्धमा उत्तर कोरियासँग छलफल गरेका थिए। उक्त छलफलपश्चात पनि उत्तर कोरिया मौन रहेको भन्दै […]
चीनले अफगानिस्तान र पाकिस्तानका विदेश मन्त्रीसँग अफगानिस्तानको शान्ति र समसामयिक विषयमा बिहीबार छलफल गरेको छ।वार्तामा चिनियाँ परराष्ट्र मन्त्री वाङ यी, अफगानी विदेश मन्त्री मोहमद हानिफ अटमर र पाकिस्तानी विदेश मन्त्री मखदुम शाह महमुद कुरेशी सहभागी हुनुभएको भिडियो सम्मेलनमा ‘अफगानी शान्ति प्रक्रिया’, ‘चीन–अफगानिस्तान–पाकिस्तान सहयोग’ आधारित मैत्रीपूर्ण तथा गहन रूपमा वैचारिक आदानप्रदानलगायतका विषयमा प्रतिवद्धता व्यक्त गरेका छन्। वार्तापछि चीन–अफगानिस्त
काठमाण्डाै – भारतीय सुरक्षा सल्लाहकार अजित डोभाल र चिनियाँ विदेश मन्त्री वाङ यीबीच सीमा क्षेत्रमा भइरहेको तनाव कम गर्ने विषयमा छलफल भएको छ ।
डाेभाल र यीबीच साेमबार भएको टेलिफोन वार्तामा गलवान क्षेत्रमा भइरहेको तनाव कम गर्ने विषयमा छलफल भएको बीबीसीले जनाएको छ । सीमा क्षेत्रमा शान्ति स्थापना गर्न...