विवादित गलवान क्षेत्रबाट चीन र भारतका सेना पछि हट्दै

काठमाण्डाै – भारतीय सुरक्षा सल्लाहकार अजित डोभाल र चिनियाँ विदेश मन्त्री वाङ यीबीच सीमा क्षेत्रमा भइरहेको तनाव कम गर्ने विषयमा छलफल भएको छ । डाेभाल र यीबीच साेमबार भएको टेलिफोन वार्तामा गलवान क्षेत्रमा भइरहेको तनाव कम गर्ने विषयमा छलफल भएको बीबीसीले जनाएको छ । सीमा क्षेत्रमा शान्ति स्थापना गर्न...