आइतबार प्रतिनिधिसभाबाट सामान्य बहुमतले अनुमोदन भएपछि अमेरिकाले खुसी व्यक्त गरेको छ । काठमाडौंस्थि अमेरिकी दूताबासले विज्ञप्ति जारी अनुमोदन भएकोमा खुसी व्यक्त गरे पनि व्याख्यात्मक टिप्पणीमाथि कुनै प्रतिक्रिया जनाएको छैन । दूताबासले जारी गरेको विज्ञप्तिमा एमसीसी नेपाल र नेपाली जनताको हितका लागि मात्र भएको दावीसहित नेपाल र नेपालको लोकतान्त्रिक मूल्य मान्यता तथा दीर्घकालीन आर्थिक समृद्धिलाई निरन्तर …