काठमाडौं, २७ जेठ । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले नेपालको सदन र सडक खूबै ततायो । ज जस्ले विरोध गरे उनीहरु नै पारित गर्ने सहयोगी बने । एमसीसीको विरोध गर्दा नेकपा माओवादी केन्द्रका जिम्मेवार नेताहरुले नै यसलाई हिन्द प्रशान्त क्षेत्रमा अमेरिकाले ल्याएको सैन्य रणनीतिको हिस्सा भन्ने गरेका थिए । देव गुरुङ्गले त खुलेरै […]