चालु आर्थिक वर्षको पहिलो दुई महिनामा २ करोड ७१ लख ८४ हजार रुपैयाँको अचार निर्यात भएको छ । साउन र भदौ महिनामा ४८ हजार ८९२ किलो अचार निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।
मुलुक आर्थिक मन्दीबाट गुज्रिएका बेला सरकारले दुई महिनामा २ करोड ७५ लाख ५० हजार रूपैयाँ आर्थिक सहायता बाँडेको छ। मन्त्रिपरिषद्को निर्णयबाट आर्थिक सहायता शीर्षकमा गत जेठ र असारमा सो रकम बाँडेको हो। जेठमा ३५ लाख र असारमा २ करोड ४० लाख ५० हजार रूपैयाँ बाँडेको...
१८ साउन, काठमाडौं । नेपाल सरकारले असार महिनामा मात्र २ करोड ४० लाख ४९ हजार रुपैयाँ ‘आर्थिक सहायता’का रुपमा वितरण गरेको छ । अर्थ मन्त्रालयका अनुसार असार २०८० मा सो रकम राष्ट्रपति रामचन्द्र पौडेलको उपचारमा खर्च भएको ५५ लाख २ हजार रुपैयाँसहित हो । राष्ट्रपतिको स्वास्थ्य परीक्षणका लागि भारत जाँदा उठेको उक्त रकम मन्त्रिपरिषद्को १२ […]
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो चार महिनामा नेपालले २ अर्ब ८० करोड १४ लाख ३९ हजार रुपैयाँको स्याउ विभिन्न देशबाट आयात गरेको छ। उक्त मुल्यमा ३ करोड ७९ लाख ५१ हजार ५२५ केजी स्याउ नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ। सो अवधिमा भारतबाट १ अर्ब ७८ करोड र चीनबाट १ अर्ब २ करोड रुपैयाँको स्याउ नेपालले आयात गरेको छ।
२४ असोज, काठमाडौं । २ महिनामा ५३ हजार भन्दा बढी स्मार्ट घडी (वाच)आयात भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को बितेको २ महिनामा साउन र भदौमा ७ करोड ३९ लाख मूल्य बराबरको ५३ हजार ३४९ स्मार्ट घडी आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ । यसबाट सरकारले २ करोड २३ लाख रुपैयाँ भन्सार राजस्व संकलन […]
चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा विदेशबाट नेपालमा २ करोड ७४ लाख रुपैयाँ बराबरको विद्युतीय सिगरेट (भेप) आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि जेठसम्मको अवधिमा उक्त मूल्य बराबरको भेप भित्रिएको हो ।नेपालमा विश्वका विभिन्न ९ वटा मुलुकबाट भेप आयात हुने गरेको छ । जसमध्ये, चीन, भारत, अमेरिका, बेलायत, जर्मनी, मलेसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स भेप आयात भएको भन्सार विभागको तथ्याङ्क छ । यी मुलुकमध्ये चीनबाट सबैभन्दा धेरै २ करोड ६७ लाख रुपैयाँको भेप आयात भएको छ ।यस्तै, संयुक्त
सुर्खेत – कर्णाली प्रदेशमा ट्राफिक नियम उल्लंघन गर्ने सवारी कारबाहीबाट छ महिनामा पौने २ करोड राजस्व संकलन भएको छ ।कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूबाट ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि पुससम्म २० हजार ५ सय १ कारबाहीबाट १ करोड ७१ लाख ९७ हजार पाँच सय राजश्व संकलन गरेको हो । कर्णाली प्रदेश प्रहरील मंगलबार सार्वजनिक गरेको […]
नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । यो वर्ष २०७८ मा सम्पन्न गरिएको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको बुधबार तथ्यांक विभागले जानकारी दिएको हो ।पुरुषको संख्या महिलाको तुलनामा कम छ । ६८ सालको असार महिनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो । यो १० वर्षमा नेपालको जनसंख्या २७ लाखले बढेको छ । विभागले यो वर्ष दुई चरण गरेर देशको जनगणना सम्पन्न गरेको थियो । यसका लागि ५० हजारभन्दा बढी जनशक्ति खटाइएको थियो ।&
चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा पाँच करोड रुपैयाँभन्दा बढीको कन्डम भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस अवधिमा विदेशबाट ५ करोड ३२ लाख रुपैयाँको कन्डम भित्रिएको हो ।साउनदेखि मंसिर महिनासम्ममा २ करोड ७९ लाख ५ हजार वटा कन्डम भित्रिएको विभागले जनाएको छ । विश्वका सात वटा मुलुकबाट नेपालमा कन्डम आयात हुने गरेको छ । भारत, चीन, कोरिया, मलेसिया, थाइल्याण्ड, संयुक्त अरब इमिरेट्स र अमेरिकाबाट कन्डम भित्रिएको भन्सार विभागले जानकारी दिएको छ ।जसमध्ये सबैभन्दा धेरै भारतबाट मात
रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले करिब १३ महिनको अवधिमा करिब २ करोड रुपैयाँ खर्च भएको बताएका छन् ।गत २८ असारमा सरकारले भट्टराईलाई कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेको थियो । त्यस यता कम्पनीको करिब २ करोड खर्च भएको महाप्रबन्धक भट्टराईले बताए । यो अवधिका २ सवारी ९० लाख र फर्निचर तथा अन्य कार्यालय प्रायोजनका लागि खरिद भएका […]
काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो १० महिनामा बिभिन्न देशबाट नेपालमा १ अर्ब ८६ करोड ६३ लाख ६३ हजार रुपैयाँको अंगुर भित्रिएको छ। २०७७ साउन १ गतेदेखि २०७८ वैशाख मसान्तसम्मको अवधिमा उक्त मूल्यको अंगुर नेपाल भित्रिएको हो। भन्सार विभागकाअनुसार सो मुल्यमा २ करोड ५८ लाख ४८ हजार २ सय १८ केजी अंगुर नेपालले आयात गरेको छ।