चार महिनामा नेपालीले पौनै तीन अर्बको विदेशी स्याउ खाए

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो चार महिनामा नेपालले २ अर्ब ८० करोड १४ लाख ३९ हजार रुपैयाँको स्याउ विभिन्न देशबाट आयात गरेको छ। उक्त मुल्यमा ३ करोड ७९ लाख ५१ हजार ५२५ केजी स्याउ नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ। सो अवधिमा भारतबाट १ अर्ब ७८ करोड र चीनबाट १ अर्ब २ करोड रुपैयाँको स्याउ नेपालले आयात गरेको छ।

सम्बन्धित सामग्री

चार महिनामा आठ अर्बको विद्युत् निर्यात

नेपालले चार महिनामा झन्डै आठ अर्बको विद्युत् भारतीय बजारमा बिक्री गरेको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा...

दुई महिनामा भारतले नेपालसँग किन्यो साढे ४ अर्बको बिजुली

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा साढे ४ अर्बको बिजुली भारतमा निर्यात भएको छ ।

साउन महिनामा मात्रै झन्डै २ अर्बको बिजुली भारत निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनामा मात्रै नेपालबाट करिब २ अर्बको बिजुली भारत निर्यात भएको छ । विद्युत प्राधिकरणका अनुसार चालु आर्थिक बर्षको पहिलो महिनामा नै १ अर्ब ८३ करोड रुपैयाँ बढीको विद्युत निर्यात गरेको हो । प्राधिकरणले साउनमा मुलुकभित्र खपत गरी बढी भएको २४ करोड २७ लाख बराबर युनिट विद्युत भारततर्फ निर्यात गरेको […]

फोनपे नेटवर्कबाट एक महिनामा ६७ अर्बको कारोबार

भुक्तानी प्रणाली सञ्चालक फोन पे सर्भिस लिमिटेडको नेटवर्कबाट वैशाख महिनामा मात्र ६७ अर्बको कारोबार भएको छ । पछिल्लो समय विद्युतीय कारोबार तिब्र रूपमा बढिरहँदा फोन पे नेटवर्कबाट हुने कारोबारमा पनि वृद्धि भएको हो ।   फोनपेको नेटवर्क प्रयोग गरी प्रयोगकर्ताहरुले क्यूआर कोड भुक्तानी, अन्तर बैंक पैसा ट्रान्स्फर, विभिन्न किसिमका अनलाइन मर्चेन्ट भुक्तानी लगायतका...

९ महिनामा भित्रियो साढे ३ अर्बको राउटर

काठमाडौँ- चालु आर्थिक वर्ष २०७८/७९ को पछिल्लो नौ महिनामा विभिन्न देशबाट नेपालमा करिव साढे तीन अर्बको राउटर भित्रिएको छ ।  भन्सार विभागका अनुसार २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा ती राउटर नेपाल भित्रिएको हो । उक्त अवधिमा कूल ३ अर्ब ४५ करोड ८० लाख ७२ हजार रुपैयाँको १० लाख ३२ हजार २७४ थान राउटर नेपाल भित्रिएको […]

नौ महिनामा साढे ३ अर्बको राउटर नेपाल भित्रियो

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा विभिन्न देशबाट नेपालमा करिव साढे तीन अर्बको राउटर भित्रिएको छ ।  भन्सार विभागका अनुसार २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा ती राउटर नेपाल भित्रिएको हो । उक्त अवधिमा कूल ३ अर्ब ४५ करोड ८० लाख ७२ हजार रुपैयाँको १० लाख ३२ हजार २७४ थान राउटर नेपाल भित्रिएको विभागले जनाएको छ ।  अष्ट्रेलिया, बेल्जियम, चीन, जर्मनी, हङकङ, भारत, जापान, दक्षिण कोरिया, लाट्भीया, लिथुवानिया, मलेसिया, कतार, ताइवान, थाइल्याण्ड, युनाइटेड अरब इमिरेट् (युएई), बेलायत,

आठ महिनामा साढे ३२ अर्बको सुन आयात

काठमाडौं, चैत २१ । चालू आर्थिक वर्षको आठ महिनामा अघिल्लो आवको सोही अवधिको भन्दा दोब्बर सुन आयात भएको छ । गत आवको पहिलो आठ महिनामा १६ अर्ब ३६ करोड २५ लाख रुपैयाँ बराबरको सुन आयात भएकोमा चालू आवमा ३२ अर्ब ६८ करोड ४१ लाख रुपैयाँको आयात भएको हो। भन्सार विभागको तथ्यांकअनुसार गत साउनदेखि फागुनसम्ममा सुन […]

६ महिनामा दुई अर्बको प्याज आयात

चालू आर्थिक वर्ष २०७८-७९ को ६ महिनामा भारतबाट करिब दुई अर्बको प्याज आयात भएको छ । यो वर्षको साउनदेखि पुससम्ममा भारतबाट उक्त मूल्यको प्याज भित्रिएको भन्सार विभागले जानकारी दिएको छ ।यस अवधिमा भारतबाट ८ करोड २ लाख ८२ हजार किलो प्याज आयात भएको हो । यसबापत आयातकर्ताले २६ करोड ६२ लाख रुपैयाँ भन्सार राजश्व संकलन भएको छ ।हरेक वर्ष नेपालले भारतबाट अर्बौ रुपैयाँको खाद्यान्न आयात गर्दै आइरहेको छ । प्याजसहित लसुन, अदुवा, आलु, गोलभेँडा लगायतका दैनिक उपभोग्य वस्तु समेत ठूलो परिमाणमा भारतबाट भित्रिँदै आएको विभ

४५ अर्बको भटमासको तेल आयात, ४२ अर्बको निकासी

काठमाडौं। नेपालले चालू आर्थिक वर्षको ११ महिनामा विदेशबाट ४५ अर्बको भटमासको कच्चा तेल ल्याएर ४२ अर्बको प्रशोधित तेल निकासी गरेको छ। यस अवधिमा नेपालले दक्षिण अमेरिका लगायतका मुलुकबाट भटमासको कच्चा तेल आयात गरेको छ। यस अवधिमा नेपाल सरकारले ४ अर्ब रुपैयाँ बराबरको राजश्व संकलन गरेको छ।

३३ महिनामा साढे ४७ अर्बको आर्थिक अपराध

काठमाडौं । विभिन्न उपाय अपनाएर राजस्व छल्नेले बितेको ३३ महिनामा करिब साढे ४७ अर्ब रुपैयाँ राजस्व छलेर आर्थिक अपराध गरेको पाइएको छ । राजस्व अनुसन्धान विभागले विभिन्न बहाना बनाएर सरकारी निकायका कर्मचारीहरूसँगकै मिलेमतो तथा सेटिङ मिलाएर यसरी अर्बाैं राजस्व छलेको पाइएको हो । मुलुकलाई ठूलो घाटा पु-याउन खोज्ने आर्थिक अपराधीको जालो तोड्दै बितेको दुई वर्ष […] The post ३३ महिनामा साढे ४७ अर्बको आर्थिक अपराध appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.