मुलुक आर्थिक मन्दीबाट गुज्रिएका बेला सरकारले दुई महिनामा २ करोड ७५ लाख ५० हजार रूपैयाँ आर्थिक सहायता बाँडेको छ। मन्त्रिपरिषद्को निर्णयबाट आर्थिक सहायता शीर्षकमा गत जेठ र असारमा सो रकम बाँडेको हो। जेठमा ३५ लाख र असारमा २ करोड ४० लाख ५० हजार रूपैयाँ बाँडेको...