काठमाडौं । विशेष अदालत नेतृत्वविहीन बन्दा ६ सय २९ बढी भ्रष्टाचार मुद्दाको चाङ लागेको छ । विगत ६ महिनादेखि दुई न्यायाधीशको भरमा चल्दा विशेषगरी ठूला भ्रष्टाचारको मुद्दा प्रभावित बन्न पुगेको छ । हाल विशेष अदालतमा दुई न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको संयुक्त इजलास बस्ने गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले २८ असोज २०७७ […]
The post विशेष अदालतमा ६ सय बढी भ्रष्टाचार मुद्दाको चाङ appeared first on राजधानी राष्ट्रिय दैनिक.