अष्ट्रेलिया टि२० विश्वकपको सेमिफाइनलमा

एजेन्सी – अष्ट्रेलिया आइसिसी टि२० विश्वकप २०२१ को सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर १२ को समूह १ को अन्तिम खेल इंग्ल्यान्ड र दक्षिण अफ्रिका नतिजा आफू अनुकुल आएपछि सेमिफाइनलमा स्थान पक्का गरेको हो । अष्ट्रेलिया सुपर १२ को समूह १ मा दोस्रो स्थानमा रहँदै सेमिफाइनल खेल्ने भएको छ । दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १ […]

सम्बन्धित सामग्री

विमल घर्तीमगर पनि लागे अष्ट्रेलिया

१२ असोज, काठमाडौं । राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तीमगर पनि अष्ट्रेलिया पलायन भएका छन् । नेपाल सुपर लिग एनएसएलका लागि ललितपुर सिटी एफसीका लागि मार्की खेलाडी भइसकेका विमलले उक्त सम्झौता रद्ध गर्दै अष्ट्रेलिया पलायन भएका हुन् ।  उनको स्थानमा मार्की खेलाडीको रुपमा अनन्त तामाङलाई अनुबन्ध गरिएको छ । पछिल्लो समय नेपाली फुटबलका एक दर्जनभन्दा […]

अष्ट्रेलिया विश्वकपको राउण्ड अफ १६ मा

अष्ट्रेलिया फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।कतारको अल जानुब स्टेडियमा गएराति डेनमार्कलाई १–० ले पराजित गर्दै अष्ट्रेलिया  राउण्ड अफ १६ मा प्रवेश गरेको हो।अष्ट्रेलिया १६ वर्षपछि नकआउट चरणमा पुगेको हो। खेलको ६० औँ मिनेटमा अष्ट्रेलियाका म्याथ्यु लेकीले गोल गरे। यो नै निर्णायक गोल बन्यो।३ खेलमा ६ अंक अष्ट्रेलिया समूह ‘डी’ को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ।डेनमार्क १ अंकसहित समूह चरणबाट बाहिरिएको छ।

‘बाबरी’ अष्ट्रेलिया पनि प्रदर्शन हुने

विजया दशमीको अवसर पारेर १४ असोजबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बाबरी’ अष्ट्रेलिया पनि प्रदर्शन हुने भएको छ । फिल्मको अष्ट्रेलिया प्रदर्शनका लागि फिल्म मेभन कन्सल्टिङ ग्रुपका अनिल त्वनाबासु र विक्की श्रेष्ठले किनेका छन् ।सुरेन्द्र पौडेल निर्देशित फिल्म महँगो रकममा अष्ट्रेलिया राइट बिक्रि भएको निर्माण युनिटले जनाएको छ । फिल्म निर्माण कम्पनी बाबरी फिल्मस् र मवेन इन्टरटेनमेन्टबीच फिल्मको राइटको बिषयमा कागजी सम्झौता भएको हो । निर्मात्री पुष्पलता बुढाथोकीका अनुसार नेपाल

प्रधानसेनापति शनिबार अष्ट्रेलिया जाँदै

प्रधानसेनापति प्रभुराम शर्मा अष्ट्रेलिया भ्रमणमा जाँदै छन् । अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने  रक्षा प्रमुखहरुको वार्षिक सम्मेलनमा सहभागी हुन शर्मा अष्ट्रेलिया भ्रमणमा जान लागेका हुन् ।प्रधानसेनापति शनिवार अष्ट्रेलिया प्रस्थान गर्ने सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयले जनाएको छ । युएस इन्डोपेशिफिक कमाण्डले आयोजना गरेको ‘Annual Chiefs of Defense (CHOD) Conference-2022’ साउन ९ देखी ११ गतेसम्म संचालन हुनेछ ।असार ३१ मा मन्त्रिपरिषद्ले प्रधानसनापतिक

अष्ट्रेलिया विश्वकपमा छनोट

काठमाडौं । दक्षिण अमेरिकी टोली पेरूलाई हराउँदै अष्ट्रेलिया यसै वर्ष कतारमा हुने फिफा विश्वकपमा छनोट भएको छ । कन्टिनेन्टल प्ले अफको फाइनलमा पेरूलाई सडनडेथमा ५–४ ले हराउँदै अष्ट्रेलिया लगातार पाँचौ पटक विश्वकपमा छनोट भएको हो । सोमबार राति भएको खेलको निर्धारित ९० मिनेटको समय र अतिरिक्त ३० मिनेटमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट […]

अष्ट्रेलिया प्रवेश गर्न अब पीसीआर नचाहिने

काठमाडौं– अष्ट्रेलिया प्रवेश गर्न अब पीसीआर रिपोर्ट नचाहिने भएको छ । अष्ट्रेलियाका प्रमुख विमानसेवा कम्पनीका अधिकारीसँगको छलफलपछि त्यहाँका स्वास्थ्यमन्त्री ग्रेग हन्टले विदेशी यात्रुले अष्ट्रेलिया प्रवेश गर्नुअघि पीसीआर परीक्षणको व्यवस्था हटाइएको जानकारी दिएका हुन् । ‘अहिले अष्ट्रेलियामा प्रवेश गर्नको लागि उडानपूर्व पीसीआर परीक्षण अनिवार्य छ, अब अष्ट्रेलिया आगमनको लागि उडानपूर्वको पीसीआर परिक्षण गरिरहन पर्दैन ।’ मन्त्री […]

एक्सक्लुसिभ अष्ट्रेलिया इन्फरमेशन डे हुने

काठमाण्डौ । अध्ययनका लागि अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीलाई लक्षित गर्दै एक्सक्लुसिभ अष्ट्रेलिया इन्फरमेशन डे हुने भएको छ ।उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई परामर्श दिंदै आएको इ प्लानेट एजुकेशनले ‘अष्ट्रेलिया जान अव नो झन्झट, वन डे वन स्टप शीर्षकमा विषेश शैक्षिक जानकारी मुलक कार्यक्रम आयोजना गर्न लागेको हो । पुस २५ गते काठमाडौं […] The post एक्सक्लुसिभ अष्ट्रेलिया इन्फरमेशन डे हुने appeared first on राजधानी राष्ट्रिय दैनिक.

काठमाडौं र चितवनमा ‘एक्सक्लुसिभली अष्ट्रेलिया इन्फर्मेसन डे’

काठमाडौं–अध्ययनका लागि अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीलाई लक्षित गर्दै ‘एक्सक्लुसिभली अष्ट्रेलिया इन्फर्मेसन डे’ हुने भएको छ । उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई परामर्श दिँदै आएको एजुकेशन प्लानेटले ‘अष्ट्रेलिया जान अव नो झन्झट, वन डे–वन स्पट इट्स इ–प्लानेट एक्सक्लुसिभली अष्ट्रेलिया नाम गरी विशेष शैक्षिक जानकारी मुलक कार्यक्रम आयोजना गर्न लागेको हो । आगामी पौष […]

अष्ट्रेलिया जिततर्फ अग्रसर

एजेन्सी – एशेज सिरिज अन्तर्गत दोस्रो टेस्ट खेलमा घरेलु टोली अष्ट्रेलिया जिततर्फ अघि बढेको छ । चौथो दिनको खेल सकिँदा अष्ट्रेलिया बलियो अवस्थामा छ । चौथो दिनको खेल सकिँदा ४ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४३.२ ओभरमा ८२–४ को कमजोर अवस्थामा छ । इंग्ल्यान्डलाई जितको लागि अन्तिम दिन ३ सय ८६ रन बनाउनु […]

आजदेखि अष्ट्रेलिया प्रवेश खुला

काठमाडौं, मंसिर २९ । कोरोना भाइरसविरूद्धको खोपको दुबै मात्रा लगाएका विद्यार्थी र भिसाबाहकले आजदेखि अष्ट्रेलिया प्रवेश पाउने भएका छन्। त्यहाँको सरकारले अन्तर्राष्ट्रिय सीमा आजदेखि खुला गरेसँगै भिसा लागेर अष्ट्रेलिया जान नपाएकाहरू निश्चित मापदण्ड पुरा गरेर जान पाउने भएका छन्। अष्ट्रेलिया प्रधानमन्त्री मोरिसनका अनुसार अन्तर्राष्ट्रिय सिमाहरु खुकुलो पार्दै जनजीवन सहज बनाउँदै लगएिको छ । त्यहाँ गएर […]