आहारारा गोल्डकप : डिफेन्डिङ च्याम्पियनलाई हराउँदै मच्छिन्द्र सेमिफाइनलमा

१० माघ, पोखरा । साविक विजेता संकटालाई हराउँदै मच्छिन्द्र फुटबल क्लब पोखरामा जारी २०औं आहा रारा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । सोमबार भएको खेलमा मच्छिन्द्रले संकटालाई ४-१ गोलले पराजित गरेको हो । मच्छिन्द्रको जितमा मेसुके ओलामाउ, अभिषेक गुरुङ, मेसुके एटिजिन ओलामाउ र उत्सव राईले समान १/१ गोल गरेका थिए । खेलमा मच्छिन्द्रले खेलको शुरूआतमै अग्रता […]

सम्बन्धित सामग्री

आहारारा गोल्डकपः मनाङ सडक डेथको शिकार, जावलाखेल सेमिफाइनलमा

आहारारा गोल्डकप फुटबल प्रतियोगितामा सफल र बलियो टिम मानिने मनाङ मर्स्याङदी क्लवलाई सडन डेथको शिकार बनाउँदै जावलाखेल युथ क्लव पोखरामा जारि प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ। टाइब्रेकरमा मनाङका रणदिप पौडेलको नवौं पेनाल्टीलाई जावलाखेलका गोरलक्षक उनेश चौ...

२३ औं आहारारा गोल्डकप माघ दोस्रो सातादेखि

२२ मंसिर, पोखरा । उपत्यकाबाहिरको प्रतिष्ठित फुटबल प्रतियोगिता आहारारा गोल्ड कप माघको दोस्रो साता हुने भएको छ । आयोजक साहारा क्लबले शुक्रबार एक विज्ञप्ति जारी गरी २३ औं संस्करणको आहारारा गोल्ड कपमा ए डिभिजन क्लब, नेपाल सुपर लिग, विदेशी टिमसँगै मोफसलका क्लब पनि सहभागी हुने जानकारी दिएको छ । आयोजकका अनुसार प्रतियोगितामा सबै स्तरका क्लबले […]

नेपाल पुलिस क्लब आहारारा गोल्डकपको क्वार्टर फाइनलमा

नेपाल पुलिस क्लब आहारारा गोल्डकप फुटबलको क्वार्टर–फाइनलमा प्रवेश गरेको छ ।

२०औं आहारारा गोल्डकप शुरू, सहारा वर्षोत्कृष्ट खेलाडी पुरस्कार अञ्जन विष्टलाई

६ माघ, पोखरा । आहारारा गोल्डकप आयोजना गर्दै आइरहेको सहारा क्लबले यस वर्षको वर्षोत्कृष्ट राष्ट्रिय खेलाडी पुरस्कार अञ्जन विष्टलाई प्रदान गरेको छ । २०औं आहारारा गोल्डकप उद्घाटन समारोहमा उनलाई ३५ हजार रुपैयाँसहित सम्मान गरिएको हो । हेटौंडाका अञ्जन सन् २०१४ बाट राष्ट्रिय टोलीबाट खेल्दै आएका छन् । हाल उनी मनाङ मर्स्याङ्दी क्लबसँग आबद्ध छन् । […]

आहारारा गोल्डकप नरोकिने, एक तिहाई मात्र दर्शक राखेर संचालन हुने

सहारा क्लब पोखराले आयोजना गर्दै आएको आहारारा गोल्डकपको २० औं संस्करण माघ ६ देखि १५ सम्म पोखरा रंगशालामा हुन लागेको छ । कोरोना महामारीले पूर्व निर्धारित मेला, महोत्सव धमाधम स्थगित हुँदै जाँदा आयोजकले जसरी पनि प्रतियोगिता गर्ने गरी अन्तिम तयारीमा जुटेको जनाएको छ ।‘रंगशालामा दर्शकको उपस्थिति न्युन हुने सम्भावना भए पनि प्रतियोगिता रोक्दैनौं, स्वास्थ्य सुरक्षा […] The post आहारारा गोल्डकप नरोकिने, एक तिहाई मात्र दर्शक राखेर संचालन हुने appeared first on राजधानी राष्ट्रिय दैनिक.

आहा रारा गोल्डकपका लागि शिल्ड हस्तान्तरण

पोखरा (हाम्रो खेलकुद) – पोखरा रंगशालामा अर्को महिना आयोजना हुने २० औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको लागि सहारा क्लब युकेले आयोजकलाई शिल्ड, मेडल र ट्रफी हस्तान्तरण गरेको छ । पोखरामा बिहीबार आयोजित समारोहमा सहारा युकेका सहकोषाध्यक्ष जगन गुरुङले सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ लाई विभिन्न विधाका शिल्ड, मेडल र ट्रफी हस्तान्तरण गरेका हुन् […]

आहारारा गोल्डकप ६ माघदेखि

मोफसलको बहुप्रतिष्ठित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको २०औँ संस्करण ६ माघदेखि सुरु हुने भएको छ । पोखरामा सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिता १५ माघसम्म चल्ने जानकारी दिएको छ । प्रतियोगितामा विभागीय,...

आहा रारा गोल्डकपमा १० टोलीको सहभागिता रहने

कोरोनाले थलिएको २ वर्षपछि अहिले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखा परेको छ । मोफसलकै लोकप्रिय प्रतियोगिता आहारारा गोल्डकप फुटबल प्रतियोगिताले फेरि पनि कोरोनाको चुनौती सामना गर्नुपर्ने देखिएको छ । नेपालमा कोरोना संक्रमितको संख्यामा वृद्धि हुँदै जादाँ गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले विज्ञप्ती नै जारी गर्दै मेला, महोत्सव तथा भिडभाड नगर्न र अनिवार्य रुपमा मास्कको प्रयोग […]

आहारारा गोल्डकप : लगातार तीन संस्करणको निर्णायक पेनाल्टी

पर्वत : १९ औँ संस्करणको आहा–रारा गोल्ड कपमा सङ्कटा क्लबले पाहुना टोली क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसनलाई पराजित गरेसँगै उपाधि नेपालको पक्षमा जोगिएको छ।पोखरा रङ्गशालामा शनिवार भएको फाइनल खेलमा पेनाल्टीमा अफ्रिकन रुट्स एसोसिएसनविरुद्ध सङ्कटा क्लबले दुईविरुद्ध चार गोल गर्न सफल भयो। पेनाल्टीमा अमित तामाङ, सुवास गुरुङ, निरज बस्नेत र आयुष घलानले १/१ गोलको योगदान दिए।निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले १÷१ गोल गरेका थिए। थपिएको ३० मिनेटको समयमा संकटा र अफ्रिकन रुट गोल गर्न असफल भएपछि

आहारारा गोल्डकप : मनाङ र पुलिस तेस्रोपटक फाइनलमा भिड्दै

मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लब आहारारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा शनिबार तेस्रोपटक आमने–सामने