कोरोनाले थलिएको २ वर्षपछि अहिले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखा परेको छ । मोफसलकै लोकप्रिय प्रतियोगिता आहारारा गोल्डकप फुटबल प्रतियोगिताले फेरि पनि कोरोनाको चुनौती सामना गर्नुपर्ने देखिएको छ । नेपालमा कोरोना संक्रमितको संख्यामा वृद्धि हुँदै जादाँ गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले विज्ञप्ती नै जारी गर्दै मेला, महोत्सव तथा भिडभाड नगर्न र अनिवार्य रुपमा मास्कको प्रयोग […]