मोफसलको बहुप्रतिष्ठित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको २०औँ संस्करण ६ माघदेखि सुरु हुने भएको छ । पोखरामा सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिता १५ माघसम्म चल्ने जानकारी दिएको छ ।
प्रतियोगितामा विभागीय,...
२२ मंसिर, पोखरा । उपत्यकाबाहिरको प्रतिष्ठित फुटबल प्रतियोगिता आहारारा गोल्ड कप माघको दोस्रो साता हुने भएको छ । आयोजक साहारा क्लबले शुक्रबार एक विज्ञप्ति जारी गरी २३ औं संस्करणको आहारारा गोल्ड कपमा ए डिभिजन क्लब, नेपाल सुपर लिग, विदेशी टिमसँगै मोफसलका क्लब पनि सहभागी हुने जानकारी दिएको छ । आयोजकका अनुसार प्रतियोगितामा सबै स्तरका क्लबले […]
१० माघ, पोखरा । साविक विजेता संकटालाई हराउँदै मच्छिन्द्र फुटबल क्लब पोखरामा जारी २०औं आहा रारा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । सोमबार भएको खेलमा मच्छिन्द्रले संकटालाई ४-१ गोलले पराजित गरेको हो । मच्छिन्द्रको जितमा मेसुके ओलामाउ, अभिषेक गुरुङ, मेसुके एटिजिन ओलामाउ र उत्सव राईले समान १/१ गोल गरेका थिए । खेलमा मच्छिन्द्रले खेलको शुरूआतमै अग्रता […]
६ माघ, पोखरा । आहारारा गोल्डकप आयोजना गर्दै आइरहेको सहारा क्लबले यस वर्षको वर्षोत्कृष्ट राष्ट्रिय खेलाडी पुरस्कार अञ्जन विष्टलाई प्रदान गरेको छ । २०औं आहारारा गोल्डकप उद्घाटन समारोहमा उनलाई ३५ हजार रुपैयाँसहित सम्मान गरिएको हो । हेटौंडाका अञ्जन सन् २०१४ बाट राष्ट्रिय टोलीबाट खेल्दै आएका छन् । हाल उनी मनाङ मर्स्याङ्दी क्लबसँग आबद्ध छन् । […]
सहारा क्लब पोखराले आयोजना गर्दै आएको आहारारा गोल्डकपको २० औं संस्करण माघ ६ देखि १५ सम्म पोखरा रंगशालामा हुन लागेको छ । कोरोना महामारीले पूर्व निर्धारित मेला, महोत्सव धमाधम स्थगित हुँदै जाँदा आयोजकले जसरी पनि प्रतियोगिता गर्ने गरी अन्तिम तयारीमा जुटेको जनाएको छ ।‘रंगशालामा दर्शकको उपस्थिति न्युन हुने सम्भावना भए पनि प्रतियोगिता रोक्दैनौं, स्वास्थ्य सुरक्षा […]
The post आहारारा गोल्डकप नरोकिने, एक तिहाई मात्र दर्शक राखेर संचालन हुने appeared first on राजधानी राष्ट्रिय दैनिक.
पोखरा (हाम्रो खेलकुद) – पोखरा रंगशालामा अर्को महिना आयोजना हुने २० औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको लागि सहारा क्लब युकेले आयोजकलाई शिल्ड, मेडल र ट्रफी हस्तान्तरण गरेको छ । पोखरामा बिहीबार आयोजित समारोहमा सहारा युकेका सहकोषाध्यक्ष जगन गुरुङले सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ लाई विभिन्न विधाका शिल्ड, मेडल र ट्रफी हस्तान्तरण गरेका हुन् […]
कोरोनाले थलिएको २ वर्षपछि अहिले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखा परेको छ । मोफसलकै लोकप्रिय प्रतियोगिता आहारारा गोल्डकप फुटबल प्रतियोगिताले फेरि पनि कोरोनाको चुनौती सामना गर्नुपर्ने देखिएको छ । नेपालमा कोरोना संक्रमितको संख्यामा वृद्धि हुँदै जादाँ गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले विज्ञप्ती नै जारी गर्दै मेला, महोत्सव तथा भिडभाड नगर्न र अनिवार्य रुपमा मास्कको प्रयोग […]
पर्वत : १९ औँ संस्करणको आहा–रारा गोल्ड कपमा सङ्कटा क्लबले पाहुना टोली क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसनलाई पराजित गरेसँगै उपाधि नेपालको पक्षमा जोगिएको छ।पोखरा रङ्गशालामा शनिवार भएको फाइनल खेलमा पेनाल्टीमा अफ्रिकन रुट्स एसोसिएसनविरुद्ध सङ्कटा क्लबले दुईविरुद्ध चार गोल गर्न सफल भयो। पेनाल्टीमा अमित तामाङ, सुवास गुरुङ, निरज बस्नेत र आयुष घलानले १/१ गोलको योगदान दिए।निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले १÷१ गोल गरेका थिए। थपिएको ३० मिनेटको समयमा संकटा र अफ्रिकन रुट गोल गर्न असफल भएपछि