२०औं आहारारा गोल्डकप शुरू, सहारा वर्षोत्कृष्ट खेलाडी पुरस्कार अञ्जन विष्टलाई

६ माघ, पोखरा । आहारारा गोल्डकप आयोजना गर्दै आइरहेको सहारा क्लबले यस वर्षको वर्षोत्कृष्ट राष्ट्रिय खेलाडी पुरस्कार अञ्जन विष्टलाई प्रदान गरेको छ । २०औं आहारारा गोल्डकप उद्घाटन समारोहमा उनलाई ३५ हजार रुपैयाँसहित सम्मान गरिएको हो । हेटौंडाका अञ्जन सन् २०१४ बाट राष्ट्रिय टोलीबाट खेल्दै आएका छन् । हाल उनी मनाङ मर्स्याङ्दी क्लबसँग आबद्ध छन् । […]