काँग्रेस मकवानपुरमा अझै सुल्झेन विवाद

मकवानपुर-  निर्वाचनको मनोनयन दर्ता सुरू हुंदासम्म मकवानपुर कांग्रेस भित्रको विवाद टुङ्गिएको छैन । सत्तारूढ ५ दलीय गठबन्धनको बिरोधमा रहेको नेपाली कांग्रेस मकवानपुरले अझैसम्म हेटौंडा उपमहानगरपालिकाको उपमेयर पदमा उम्मेदवारी टुङ्गयाएको छैन । यता जिल्लाको बकैया गाउँपालिकामा कांग्रेसले गठबन्धनको निर्णय नमान्ने र एकल रूपम...

सम्बन्धित सामग्री

ललितपुरमा गठबन्धन : बागी उम्मेदवारीले काँग्रेस-माओवादीमा किचलो

स्थानीय निर्वाचनको क्रममा ललितपुरमा विवादैविवाद छ । गठबन्धनबाट अलग बनाएपछि नेकपा समाजवादीले जिल्लाभर आफ्नै उम्मेदवार उठाइसकेको छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच पनि विवाद छ । माओवादी केन्द्रका नेता भगिरथ तिमल्सिनाले महाङ्काल गाउँपालिकामा बागी उम्मेदवारी दिएपछि गठबन्धनभित्र विवाद चर्केको हो । काँग्रेस जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठ सहमतिविपरीत माओवादीबाट उम्मेदवारी परेपछि समस्या परेको र उम्मेदवारी फिर्ता लिनुपर्ने बताउँछन् ।गठबन्धनको सहमति अनुसार महाङ्काल गाउँपालिका(१ र २ मा मा

काँग्रेसमा विवाद चर्किँदै : एउटै पदमा दुई जनाको उम्मेदवारी दर्ता

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार चयनका क्रममा नेपाली काँग्रेस कैलालीमा विवाद बढेको छ । प्रदेश र जिल्लाले अलग-अलग व्यक्तिलाई टिकट दिएपछि कैलालीका दुई पालिकामा एउटै पदमा काँग्रेसबाट दुई/दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।जिल्लामा सत्ता गठबन्धनका तीन दल (काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी) बीच पालिकामा भागबण्डा भएपछि काँग्रेसले आफ्नो भागमा परेका सिटमा सोमबार बिहानमात्रै उम्मेदवारीको टुङ्गो लगाएको थियो । यस क्रममा काँग्रेस प्रदेश संसदीय बोर्डले घोड

गुल्मीको धुर्कोटमा दुई दलबीचको विवाद मिल्यो

गुल्मीको धुर्कोट गाउँपालिकामा दुई दलबीचको विवाद मिलेको छ । सो गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीचको विवाद मिलेको हो ।गाउँपालिकाको प्रमुखमा दुवै पार्टीले दाबी गरेपछि विवाद प्रदेश हुँदै केन्द्रसम्म पुगेको थियो । सो गाउँपालिकामा माओवादी केन्द्रका नेता भुपाल पोखरेलले दाबी गर्दै आएकोमा काँग्रेसका नेता महेन्द्र भण्डारीले पाउने भएका छन् । यस्तै गाउँपालिका अध्यक्ष पोखरेलले स्वतन्त्र उमेदवार दिन पदबाट राजीनामा दिएका छन् ।

आन्तरिक विवाद मिलाउन सके काँग्रेस सबैभन्दा बलियो पार्टी : शेखर कोइराला

नेपाली काँग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको आन्तरिक विवाद मिलाउन सकेको खण्डमा काँग्रेस सबैभन्दा बलियो पार्टी बन्ने दावी गरेका छन् । बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै १४ औं महाधिवेशनमा सभापतिका प्रत्यासी कोइरालाले गठबन्धन मात्रै भनेर अघि बढिरहे भारतको काँग्रेस (आई) को हालत हुन सक्नेतर्फ सचेत हुन जोड दिए । ‘‘एमाले र माओवादी विगतमा जस्तै फेरि पनि मिल्न सक्छन् तर गठबन्धन मात्रै गर्दा गर्दा काँग्रेस आइको हालत नहोला भन्न सकिन्न,&rs

काँग्रेस–एमाले सहकार्य भए पाँच प्रदेशमा फेरिनेछन् सरकार

काठमाडौं । ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) का सन्दर्भमा सत्तारुढ गठबन्धनभित्र विवाद बढेसँगै नेपाली काँग्रेस र प्रमुख प्रतिपक्ष नेकपा एमालेबीच सहकार्यको सम्भावना खोजी भइरहेको छ । सरकारको नेतृत्व गर्दै आएको नेपाली काँग्रेस खुलेर एमसीसीको पक्षमा उभिएको छ भने एमाले ‘पर्ख र हेर’ को अवस्था रहँदै आएको छ ।सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी भने एमसीसीको विपक्षमा छन् । त्यसैले पनि काँग्रेस र एमालेबीच सहकार्यको खोजी भएको हो । किनकि,

विवाद बढेपछि सर्लाहीको काँग्रेस अधिवेशन अनिश्चित

नेपाली काँग्रेसको सर्लाही अधिवेशनमा दुई पक्षबीचको विवाद उग्र रुप लिँदै झडपमा परिणत भएको छ।

मतदान स्थलको विषयमा विवाद ,कपिलवस्तुमा काँग्रेस अधिवेशन स्थगित

विवादका कारण नेपाली काँग्रेस कपिलवस्तुको संघीय निर्वाचन क्षेत्रको अधिवेशन स्थगित भएको छ । जिल्ला सभापति सुरेन्द्रराज आचार्य (पौडेल पक्ष) समूहले विवाद झिकेकाले अधिवेशन स्थगित भएको संस्थापन पक्षले आरोप लगाएको छ ।जिल्ला सभापति आचार्य र जिल्ला निर्वाचन अधिकृत घनश्याम पन्तले सूचना जारी गर्दै तयारी नपुगेकाले अर्को सूचना जारी नहुँदासम्म अधिवेशन स्थगित भएको जानकारी गराएका छन् । जिल्ला निर्वाचन अधिकृत पन्तले क्षेत्र नम्बर ३ मा उम्मेदवारमाथि दाबी विरोध र क्षेत्र नम्बर १ मा मतदान स्थलको विषयमा विवाद भएका अ

काँग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्गियो

नेपाली कांग्रेसले रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ । पार्टीको १४ औँ महाधिवेशनका लागि यसअघि ७५ जिल्लाको क्रियाशील सदस्यताको टुङ्गो लगाएको काँग्रेसले आज रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको हो । काँग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुंगिएसँगै अब रौतहटको मात्र क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी रहेको छ । रसुवामा नयाँ शक्तिबाट नेपाली काँग्रेसमा प्रवेश गरेका व्यक्तिलाई कति क्रियाशील सदस्यता दिने भन्ने विवादका कारण क्रियाशील सदस्यता टुङ्गोमा पुग्न सकेको थिएन ।काँग्

काँग्रेस क्रियाशील सदस्यता विवाद टुंगियो : छानविन समितिले बुझाए प्रतिवेदन

काठमाडौँ । नेपाली काँग्रेसले क्रियाशील सदस्यताको विवाद टुङ्ग्याएको छ । सोमबार क्रियाशील सदस्यता छानविन समितिले टुंगो लगाउन बाँकी समस्या समाधान भएसँगै काँग्रेसमा क्रियाशील सदस्यता विवाद किनारा लागेको हो । सोमबार साँझ पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखकले सदस्यता विवाद सुल्झाउँदै सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएका हुन् । देउवालाई प्रतिवेदन […]