देउवाको हस्तक्षेमा एउटै पालिकामा दुई उम्मेद्वार सिफारिस गरेपछि काँग्रेस कैलालीमा विवाद

टीकापुर(कैलाली) । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्बाचनमा टिकट वितरणको विषयलाई लिएर नेपाली काँग्रेस कैलालीमा आन्तरिक विवाद देखिएको छ । नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले गरेको निर्णयमाथि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले हस्तक्षेप गरेर एउटै पालिकामा दुई उम्मेदवार सिफारिस गरेपछि काँग्रेसभित्र समस्या सृजना भएको छ । कैलालीको लम्की–चुुहा नगरपालिकाको नगरप्रमुख र घोडाघोडी […] The post देउवाको हस्तक्षेमा एउटै पालिकामा दुई उम्मेद्वार सिफारिस गरेपछि काँग्रेस कैलालीमा विवाद appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

तनहुँमा कांग्रेस २५० सिटमा विजयी

स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँमा नेपाली कांग्रेसले २५० सिटमा विजयी भएको छ । उक्त सङ्ख्यामा विजयी हासिल गरेसँगै कांग्रेस पहिलो ठूलो पार्टी बनेको छ । जिल्लाको १० पालिकामध्ये पाँच पालिकामा प्रमुख र पाँच पालिकामा उपप्रमुखसहित कांग्रेस उक्त सङ्ख्यामा विजयी भएको हो । दश पालिकामा प्रमुख र उपप्रमुख गरी जिल्लाभरी बीस जना उम्मेद्वार विजयी भएको जिल्ला निर्वाचन कार्यालयकी कम्पयुटर अप्रेटर दुर्गामाया आलेले जानकारी दिए ।

मधेश आन्दोलनको किल्लामा एमालेको जित

सिराहामा हामीले टिकट वितरणदेखि नै ध्यान दियौं । वडा, पालिका र जिल्ला कमिटीमा छलफल गरेरै सकेसम्म सर्वसहमतबाट उम्मेद्वार चयन गर्यौं । ‘इच्छा गरेकाहरुको किन दुखाउनु, सबैको कुरा सुन्यौं –उग्रनारायण यादव, जिल्लासचिव एमाले ।

हेटौडा उपमहानगरमा फेरि एकीकृत समाजवादीको अग्रता

३१ वैशाख, हेटौडा । हेटौडा उपमहानर पालिकामा एकीकृत समाजवादीले फेरि अग्रता लिएको छ । गठबन्धनबाट उम्मेदवार बनेकी एकीकृत समाजवादीकी मीनाकुमारी लामाले झिनो अग्रता लिएकी छन् । लामाले २८३ मत ल्याएकी छन् । एमालेका उम्मेद्वार अनन्त पौडेलले २७३ मत ल्याएका छन् । राप्रपाका दिपकबहादुर सिंहले १९८ मत ल्याएका छन् । उपमेयरमा पनि गठबन्धनकै उम्मेद्वारको अग्रता छ […]

बझाङका चार पालिकामा मतगणना सुरु : सबै पालिकामा एमालेको अग्रता

बझाङ : बझाङका चार पालिकामा मतगणना सुरु भएको छ। जिल्लाको बुंगल नगरपालिका वित्थडचिर गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र मष्टा गाउँपालिकामा मतगणना सुरु गरिएको हो। मतगणना सुरु भएका सबै पालिकामा नेकपा एमालेको अग्रता रहेको छ।मष्टा गाउँपालिकाकाे अध्यक्षमा नेकपाल एमालेका उम्मेद्वार दीपक राेकायाले अग्रता लिएका छन्।  वडा नं. १ को ४ सय १ मत गणना भइरहँदा रोकायाले २२५ मतले अग्रता कायम गरेका छन्। गठबन्धनका तर्फवाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका ज्ञानबहादुर बोहर

ताप्लेजुङका दुई पालिकामा एमाले र माओवादीका बागी उम्मेदवारबीच तालमेल

माओवादीबाट बागी उम्मेद्वार बनेका दुई गाउँपालिका उपाध्यक्षसँग एमालेले चुनावी तालमेल गरेको छ । एमालेले सिदिङवा र मेरिङदेन गाउँपालिकाका आफ्ना उम्मेदवारलाई मनोनयन फिर्ता गराएपछि चुनावी तालमेल गरेको हो ।

एमाले खोटाङले टुंग्यायो सबै पालिकामा उम्मेदवार, सत्ता गठबन्धनमा अझै बाँकी

नेकपा एमाले खोटाङले जिल्लाका दशवटै स्थानीय तहका लागि प्रमुख र उपप्रमुखसहित वडास्तरको समेत उम्मेद्वार टुङ्ग्याएको छ । एमाले जिल्ला कमिटिको सिफारिसमा प्रदेश समितिले आइतबार साँझ दुई नगरपालिका र आठ गाउँपालिकाको...

स्थानीय निर्वाचन : गुल्मीमा उम्मेद्वार छनोट गर्दै दल

गुल्मी । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरु उम्मेदवार छनोट गर्न व्यस्त छन् । पालिकाका अध्यक्ष एवम् प्रमुख, उपाध्यक्ष एवम् उपप्रमुख, वडाध्यक्ष र वडासदस्यहरु टुंगाउन दलहरु व्यस्त भएका हुन् । जिल्लामा १० गाउँपालिका र दुई नगरपालिका गरी १२ पालिकाहरु छन् । जसमा हालसम्म एमाले, काँग्रेस र माओवादी केन्द्रले छ पालिकामा […] The post स्थानीय निर्वाचन : गुल्मीमा उम्मेद्वार छनोट गर्दै दल appeared first on राजधानी राष्ट्रिय दैनिक.

म्याग्दीमा पनि पाँच दलीय गठबन्धन

पोखरा । म्याग्दीमा पाँच दलीय सत्ता गठबन्धन हुने भएको छ । आउँदो निर्वाचनका लागि पाँचवटै दलका जिल्ला नेतृत्व बसेर सबै पालिकामा गठबन्धन गर्ने निर्णय गरेका हुन् । यहाँ ६ वटा पालिका छन् । कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’को संयोजकत्वमा बिहीबार कांग्रेस पार्टी कार्यालय बेनीमा बसेको पाँच दलको बैठकले साझा उम्मेद्वार घोषणा गरेर जाने सहमति […] The post म्याग्दीमा पनि पाँच दलीय गठबन्धन appeared first on राजधानी राष्ट्रिय दैनिक.

दाङमा पौडेल पक्षको वर्चस्व : पौडेलका ६ र देउवाका ४ पालिकामा विजयी

दाङ । दाङमा नेपाली कांग्रेसको पालिका स्तरीय निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष हाबी भएको छ । दाङका १० पालिकामध्ये ६ पालिकामा पौडेल र ४ पालिकामा शेरबहादुर देउवा पक्ष निर्वाचित भएका छन् । घोराही उपमहानगरपालिका, लमही नगरपालिकाक, राजपुर र गढवा गाउँपालिकामा देउवा समूहका उम्मेद्वार विजयी भएका छन् भने तुलसीपुर उपमहानगरपालिकाका साथै...