शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्याउँछौँ : प्रचण्ड

काठमाडाैं : नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधिसहित यहाँस्थित अन्तरराष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस् भन्दै शुभेच्छा प्रकट गरेको छ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शनिबार निवास खुमलटारमा शिष्टाचार भेटवार्ता गर्दै अन्तरराष्ट्रिय समुदायले शान्ति प्रक्रियाको सफलताको कामना गरेको हो। नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि रिचर्ड होवर्ड, संयुक्त राज्य अमेरिका

सम्बन्धित सामग्री

पूर्वमाओवादीहरु एकै ठाउँमा आउने माहोल बनिरहेको छः प्रचण्ड

काठमाडौं, ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व माओवादीहरु फेरि एक हुने माहोल बनिरहेको बताएका छन् । १४औँ बेपत्ता राष्ट्रिय बेपत्ता योद्धा स्मृति दिवसका अवसरमा आज बेपत्ता योद्धा परिवार समाज नेपालले आयोजना गरेको ‘बेपत्ता योद्धाको सपना सार्वजनिकीकरण र शान्ति प्रक्रिया’ विषयक अन्तक्र्रियामा नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले अहिलेको अवस्थामा क्रान्तिकारीहरुको […]

शेखर कोइराला भएकै कारण शान्ति प्रक्रिया यहाँसम्म आइपुगेको हो : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन दलहरूका समर्थकलाई शान्ति, लोकतन्त्र, संविधानको रक्षा र समृद्धिका लागि एक अर्कामा भोट हाल्न अपिल गरेका छन् । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको चुनावी क्षेत्र मोरङ ६ को सुन्दरहरैंचा ७, गछियामा सत्ता गठबन्धनद्वारा आयोजित चुनावी सभामा उनले यस्तो बताएका हुन् ।प्रचण्डले डा. कोइरालाले गिरिजाप्रसाद कोइरालाको दाहिने हात भएर काम गरेकै कारण शान्ति प्रक्रिया यहाँसम्म आइपुगेको बताए । फेरि प्रतिगमनको विरूद्द आन्दोलन गर्नु नपरोस् भन्दै उनले लोकतान्त्रिक वाम ग

शान्ति प्रक्रिया टुङ्गो लगाउन एमाले बाधक बन्यो : प्रचण्ड

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया टुङ्गो लगाउन एमाले बाधक बन्न खोजेको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा आयोजित माओवादी पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले शान्ति प्रक्रिया टुङ्गीन नदिन भाँजो हाल्ने काम गर्न खोजिएको आरोप लगाउएका हुन्। उनले संक्रमणकाली न्यायका सन्दर्भमा माओवादीलाई अपराधी देखाउन खोज्ने काम भएको र माओवादीलाई ठेगान लगाउन […]

प्रचण्ड र युरोपेली संघकी राजदूतबीच भेट

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग  नेपालका लागि युरोपेली युनियनका राजदूत नोना डेप्रेजले शिष्टाचार भेटवार्ता गरेका छन्। शुक्रबार अध्यक्ष प्रचण्ड निवास खुमटारमा भएको भेटवार्तामा दुईबीच नेपालको शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउने विषयमा छलफल भएको थियो। भेटमा राजदूत डेप्रेजले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन र नेपालको विकास प्रक्रियामा युरोपेली युनियनको साथ रहने प्रतिबद्धता व्यक्त जनाएको अध्यक्ष प्रचण्डको सचिवालयल

प्रचण्ड र यूरोपेली यूनियनका राजदूतबीच भेटवार्ता

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र यूरोपेली युनियनकी राजदूत नोना डोप्रेजबीच भेटवार्ता भएको छ। प्रचण्डलाई भेट्न डोप्रेजसहितको टोली खुमलटार पुगेको हो । भेटमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन र नेपालको विकास प्रक्रियामा युरोपेली युनियनको साथ रहेको उनले बताएकी छन् । प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार नेपालको शान्ति प्रक्रिया सकरात्मक दिशामा अघि […]

शान्ति प्रक्रिया तुहाउन खोजिएको छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया तुहाउन खोजेको