नेपालको शान्ति प्रक्रियाप्रति अन्तर्राष्ट्रिय समुदायको धारणा सकारात्मक : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शान्ति प्रक्रिया टुङ्ग्याउन संयुक्त राष्ट्रसंघबाट सहयोग हुने विश्वास व्यक्त गरेका छन्।    नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज संघीय संसद्को संयुक्त बैठकलाई...

सम्बन्धित सामग्री

नेपालीलाई निःशुल्क भिसा दिन चीन सकारात्मक

चीन भ्रमण गर्न चाहने नेपालीहरूलाई निःशुल्क भिसा उपलब्ध गराइदिन चिनियाँ पक्ष सकारात्मक देखिएकोे छ । नेपालीहरूलाई निःशुल्क भिसा उपलब्ध गराइदिन चिनियाँ पक्षसँग आग्रह गरेपछि चिनियाँ पक्षबाट सकारात्मक प्रतिक्रिया आएको उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । चीनको सात दिने भ्रमण पूरा गरी काठमाडौं फर्किएका मन्त्री श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा ‘नेपाल भ्रमणमा […]

आईएमएफले भन्योः चालु पूँजीकर्जा मार्गदर्शनले सकारात्मक प्रभाव पार्‍यो

२९ माघ, काठमाडौं । नेपाल राष्ट्रबैंकले ल्याएको चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शनले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न थालेको अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले जनाएको छ । दुई वर्षअघि नेपाल राष्ट्रबैंकले चालू पुँजीसम्बन्धी मार्गदर्शन ल्याएपछि नेपालको निजी क्षेत्रले त्यसको विरोध गरेको थियो । निजी क्षेत्रको मागबमोजिम राष्ट्रबैंकले मार्गदर्शनमा दुई पटक परिमार्जन पनि गरेको छ । तर, समग्रमा त्यो मार्गदर्शनले सकारात्मक […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनबारे भारत सकारात्मक : नविन श्रीवास्तव

काठमाडौं, असार ५ । नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई मार्गबारे छलफल सकारात्मक दिशामा अघि बढीरहेको बताएका छन् । मंगलवार लुम्बिनीमा आायेजित योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारत र नेपाल सरकारबीच हवाई मार्गको बारेमा भइरहेको छलफल सकारात्मक रुपमा अघि बढीरहेको र सकारात्मक नतिजा आउने जनाए । नेपाल र […]

गौतम बुद्ध विमानस्थलको हवाई रूटबारे छलफल सकारात्मक छः राजदूत श्रीवास्तव

काठमाडौं : नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रूटबारे छलफल सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन्। मंगलबार लुम्बिनीमा आयोजित योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत श्रीवास्तवले भारत र नेपाल सरकारबीच हवाई रूटको बारेमा भइरहेको छलफल सकारात्मक रूपमा अघि बढिरहेको र सकारात्मक नतिजा आउने पनि प्रतिवद्धता जनाएका हुन्। उनले दुई देशबीचको सांस्कृति सम्बन्धलाई अघि बढाउन आवश्यक रहेको र सोही अनुसार भारत अघि बढिरहेको बताए। पछिल्लो

राष्ट्रपतिका उम्मेदवार नेम्वाङले भने-‘आशावादी र सकारात्मक छु’

काठमाडौँ- राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले आफू आशावादी र सकारात्मक रहेको जनाएका छन्। जारी मतदान प्रक्रियामा सहभागी हुन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेका नेकपा एमालेका उम्मेदवार नेम्वाङले निर्वाचन परिणाम सकारात्मक आउनेमा विश्वस्त रहेको जनाएका हुन्। ‘मैले दलका माननीय सदस्य र दलका नेताहरु सबैसँग भेटेको छु, सबैसँग भेट्दा म आशावादी र सकारात्मक छु’ नेम्वाङले सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिए ।

तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल तयार

काठमाडौं । नेपालमा पहिलो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको सात दशकपछि तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल हवाई सेवाका लागि तयार भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा हालै गरिएको यान्त्रिक परीक्षण (क्यालिब्रे सनफ्लाइट) उडानको प्रारम्भिक प्रतिवेदन सकारात्मक आएसँगै देशको तेस्रो सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी अघि बढेको छ । यही पुस १७ गते […]

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उडानयोग्य

काठमाडौँ–  पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य  भएको छ । विमानस्थलमा हालै गरिएको यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ को प्रतिवेदन सकारात्मक आएसँगै सो विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य  भएको हो । अब विमानस्थल सञ्चालनका लागि अन्तिम तयारी समेत गरिएको छ ।  नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का  प्रवक्ता जगन्नाथ निरौलाले यान्त्रिक परीक्षण उडानको प्रतिवेदन सकारात्मक आएको जानकारी […]

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उडानयोग्य

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य  भएको छ । विमानस्थलमा हालै गरिएको यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ को प्रतिवेदन सकारात्मक आएसँगै सो विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य  भएको हो । अब विमानस्थल सञ्चालनका लागि अन्तिम तयारी समेत गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का  प्रवक्ता जगन्नाथ निरौलाले यान्त्रिक परीक्षण उडानको प्रतिवेदन सकारात्मक आएको जानकारी दिए । उनले भने– “क्यालिब्रेसन फ्लाइटको प्रतिवे

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उडानयोग्य

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य भएको छ । विमानस्थलमा हालै गरिएको यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ को प्रतिवेदन सकारात्मक आएसँगै सो विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य भएको हो । अब विमानस्थल सञ्चालनका लागि अन्तिम तयारी समेत गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले यान्त्रिक परीक्षण उडानको प्रतिवेदन सकारात्मक आएको जानकारी दिनुभयो […]

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न वनमन्त्री सकारात्मक

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकाका लागि वनमन्त्री प्रदीप यादव सकरात्मक देखिएका छन् । बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा पर्यावरणीय क्षेत्रमा असर गर्ने भन्दै वन तथा वातावरण क्षेत्रका विज्ञले विरोध जनाइरहँदा मन्त्री यादवले भने उक्त विमानस्थल निर्माणका लागि सकरात्मक प्रतिक्रिया दिएका हुन् ।“निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि मन्त्रालय सधै सकारात्मक रहेकाले सबै भन्दा पहिले मुआब्जा पाइसकेको […]