२ महिनाभित्रै विदेशमा बस्ने नेपालीलाई आईपीओमा कोटा : अध्यक्ष हमाल

२३ वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले २ महिनाभित्रै विदेशमा रहेका नेपाली श्रमिकले साधारण सेयर (आईपीओ)मा कोटा दिने व्यवस्था गरिने बताएका छन् । यसका लागि कार्यविधि बनिरहेको हमालले बताए । बोर्ड अध्यक्ष नियुक्त भएको शुक्रबार ७६ दिन भएको भन्दै उनले भने, ‘मेरो कार्यकाल छोटो भएकोले मैले दिन गनेर काम गरिरहेको छु, म […]

सम्बन्धित सामग्री

मुगुमा नुनको कोटा बढाउन माग

मुगुमा नुनको कोटा बढाउन माग गरिएको छ। पछिल्लो १२ वर्षदेखि नूनको कोटा नबढेको भन्दै सरोकारवाला निकायले कोटा बढाउन माग गरेका हुन्। जिल्ला प्रशासन कार्यालय मुगुको आयोजनामा मंगलबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकमा...

रासायनिक मलको कोटा निर्धारण

कञ्चनपुर, कार्तिक २३ । किसानलाई रासायनिक मल वितरणमा सहयोग पुग्ने गरी शुक्लाफाँटा नगरपालिकाले कोटा निर्धारण गरेको छ । सहकारीमार्फत किसानलाई रासायनिक मल उपलबध गराउन कोटा निर्धारण गरिएको हो । कृषि सामग्री कम्पनी लिमिटेड कञ्चनपुरले नगरपालिकालाई रासायनिक मल डिएपीको एक हजार छ सय ७७ बोरा (आठ हजार तीन सय ८१ मेट्रिक टन) कोटा छुट्याएको छ । […]

गहुुँ आयातको कोटा वितरण

काठमाडौं, माघ ८ । छिमेकी मुलुक भारतबाट गहुँ आयात गर्न सरकारले उद्योगका लागि कोटा निर्धारण गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पहिलो चरणमा २४ मैदा उद्योगलाई ३० हजार मेट्रिक टन गहुँ आयात गर्न कोटा निर्धारण गरेको हो। गहुँ निर्यातमा प्रतिबन्ध लगाएको भारतले पुस पहिलो साता चार महिनाभित्रमा आयात गरिसक्ने गरी नेपालका लागि ५० […]

कोटा तोकेर पोस्तादानको आयात खुलाउँदै सरकार, सुपारीको कोटा हट्ने

सरकारले कोटा तोकेर पोस्तादाना आयात खुलाउने तयारी गरेको छ । नेपालमा खासै प्रयोग नहुने र भारतमा पनि प्रतिवन्ध लागेको पोस्तादानाको कोटा तोकेर आयात खुलाउने गृहकार्य भएको हो ।पोस्तादाना आयात खुलाउनको लागि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बढुले आन्तरिक गृहकार्य थालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन अनुसार पोस्तादाना आयात खुलाउन लागिएको हो । अहिले नेपालमा पोस्तादाना आयात प्रतिवन्ध छ ।स्रोतका अनुसार सरकारले १० हजार मेट्रिक टन पोस्तादाना आयात खुल्ला गर्न लागेको छ । यसको

श्रीलङ्कामा गाडीमा इन्धन भर्न कोटा तोकिने

काठमाडौँ- श्रीलङ्काले इन्धन खरीदमा कठिनाइलाई ध्यानमा राख्दै गाडीको लागि साप्ताहिक कोटा प्रणाली सुरु गर्ने भएको छ । इन्धन खरिद गर्नका लागि कोटा प्रणाली सुरु गर्न लागिएको ऊर्जामन्त्रीले बताएका हुन् । यसअनुसार सबै सवारी चालकलाई नजिकको पेट्रोल स्टेसनमा दर्ता गरिने र जुलाईको पहिलो हप्तादेखि कोटा पेश गरिने विद्युत तथा ऊर्जामन्त्री कञ्चना विजेसेकराले बताएका हुन् । उनले […]

कोटा !

कला,  सीप,  क्षमतालाई  अछुत बनाउँदै आफैँलाई आफै गरिब बनाएको  सजाय भुक्तान हो, कोटा।

हट्यो बैंक तथा वित्तीय संस्था सञ्चालनको कोटा

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कार्यालय सञ्चालनमा लगाएको कोटा प्रणाली हटाएको छ। दोस्रो लहरको कोरोनासंक्रमणको जोखिमलाई ध्यानमा राख्दै गत वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लामा लागू गरिएको निषेधाज्ञाको समयमा राष्ट्र बैंकले कोटा प्रणाली तोकेको थियो। तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैंठकले मंगलबारदेखि उपत्यकामा जारी निषेधाज्ञामा केही खुकुुलो बनाएसँगै बैंक तथा वित्तीय संस्थाको कोटा प्रणाली हटाएको हो।रासस

सुनको कोटा बढाउन माग

सुनचाँदी ब्यवसायी महासंघका पदाधिकारीहरुले सुनको आपूर्ति कोटा बढाउन नेपाल राष्ट्र बैंक समक्ष माग गरेका छन् ।बुधबार डेपुटी गभर्नरद्धय डा. नीलम ढुङगाना तिम्सिना र बमबहादुर मिश्रसँग भेट गरी कोटा बढाउन माग गरेका हुन् ।भेटमा डेपुटी गर्भनर ढुंगानाले सुनको आपूर्ति कोटा बढाउन सकारात्मक रहेको र केहि दिनभित्र यसको विषयमा निर्णय गरिने जानकारी प्रतिवद्धता गरेकी थिइन । उनले […]

सुन आयातको कोटा बढाउन माग

२५ पुस, काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले सुन आयातको कोटा बढाउन सरकारलाई आग्रह गरेको छ । विदेशी विनिमय सञ्चिती गर्ने नाममा सरकारले सुनको कोटा घटाउँदा व्यवसायीहरु पसल बन्द गर्नु पर्ने अवस्थामा पुगेको महासंघका अध्यक्ष मोहन कुमार विश्वकर्माले बताए । काठमाडौंमा सुरु भएको महासंघको सातौं तथा आठौं वार्षिक साधारणसभा एवं तेस्रो महाधिवेशनको उद्घाटन सत्रमा […]

सुन आयातको कोटा बढाउन व्यवसायीको माग

२४ पुस, काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले सुन आयातको कोटा बढाउन सरकारलाई आग्रह गरेको छ । विदेशी विनिमय सञ्चती गर्ने नाममा सरकारले सुनको कोटा घटाउँदा व्यवसायीहरु पसल बन्द गर्नु पर्ने अवस्थामा पुगेको महासंघका अध्यक्ष मोहन कुमार विश्वकर्माले बताए । काठमाडौंमा सुरु भएको महासंघको सातौं तथा आठौं वार्षिक साधारणसभा एवं तेस्रो महाअधिवेशनको उद्घाटन सत्रमा […]