सिमकोट – आर्थिक वर्ष ०८०/८१ का लागि वन क्षेत्रको योजना तर्जुमा गरिएको छ। डिभिन वन कार्यालय हुम्लाले शुक्रबार एक कार्यक्रम आयोजना गरेर आगामी वर्षका लागि योजना तर्जुमा गरिएको हो। कार्यक्रमबाट आगामी वर्षका लागि दिगो वन विकास तथा व्यवस्थापन कार्यक्रमका लागि निजी वन विकास कार्यक्रम, वृक्षरोपण, जडीबुटी विकास, बिरुवा उत्पादन, बन सुरक्षा योजना कार्यक्रम, बन डढेलो […]