२७ फागुन, काठमाडौं । सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गरेलगत्तै वन व्यवस्थापनका लागि नयाँ योजना आवश्यक भएको विज्ञहरुले बताएका छन् । नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले बुधबार आयोजना गरेको वन व्यवस्थापन र काठ आपूर्तिको चुनौती सम्बन्धी हाका-हाकी बहसमा सहभागी विज्ञहरुले वैकल्पिक व्यवस्थापन योजना आवश्यक भएको बताएका हुन् । नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका […]