वन नियमावली मस्यौदाको विरोध

वन ऐन २०७६ कार्यान्वनका लागि तर्जुमा गरिएको वन नियमावलीको मस्यौदाको विरोध सुरु भएको छ । समुदायको अधिकार कटौती हुने गरी वन नियमवालीको मस्यौदा तयार भएको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले विरोध जनाएको हो ।वन नियमावलीको मसौदा तयार गर्दा सामुदायिक वन उपभोक्ता महासंघसँग छलफल गरी सहमति गरिएका कुराविपरीत व्यवस्था भएको तथा एक पटकको छलफलबाट […]