काठमाडौं । सरकारले जापानका पूर्व प्रधानमन्त्री सिन्जु आबेको निधनमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले जापानका पूर्व प्रधानमन्त्री सिन्जु आबेको निधनमा शनिबार राष्ट्रिय शोक मान्ने निर्णय गरेको छ । शुक्रबार बिहान भएको गोली प्रहारबाट गम्भीर घाइते भएका उनको मृत्यु भएको हो । चुनावी सभालाई सम्बोधन गरिहेका बेला उनीमाथि गोली […]