दशैंको मुखमा खाद्य संस्थान रित्तै

वीरबहादुर बम, मुगु । हिमाली जिल्ला मुगुमा दशैंको मुखमा खाद्यान्न अभावको भएको छ । जिल्लामा भएका खाद्य संस्थान तथा व्यापार कम्पनी लिमिटेडका सबै डिपोमा खाद्यान्न मौज्दात नरहँदा डिपो कार्यालय तथा बिक्री केन्द्रहरू रित्तिनुका साथै शाखा केन्द्र गमगढी बजारमा पनि खाद्यान्नको अभाव शुरु भएको हो । जिल्लामा रहेका पुलु केन्द्र, सोरुकोट डिपो केन्द्र, श्रीकोट डिपो केन्द्र, […]

सम्बन्धित सामग्री

हुम्लाको रैथाने बाली खरिद गर्दै खाद्य संस्थान

हुम्ला । आर्थिक वर्ष ०८०।०८१ का लागि हुम्ला जिल्लाबाट खाद्य व्यवस्थापन तथा व्यपार कम्पनी लिमिटेड हुम्ला शाखाले जिल्लाको रैथाने बाली चिनो, रातो कागुनो, फापर, सिमी, कोदो र उवा खरिद गरी नेपाल सरकारलाई दिने निर्णय भएको कम्पनीका शाखा प्रमुख नविन आचार्यले जानकारी दिए । शाखाका अनुसार चिनो रातोको प्रति केजी १ सय ७५ कागुनो प्रति केजी […] The post हुम्लाको रैथाने बाली खरिद गर्दै खाद्य संस्थान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पहाडी जिल्लामा चामल पठाउँदै खाद्य संस्थान

महेन्द्रनगर– सुदूरपश्चिमका सात पहाडी जिल्लामा चाडपर्व नजिकिरहेका बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीले खाद्यान्न (चामल) निर्यात गरिरहेको छ । सुदूरपश्चिमका पहाडी जिल्लाका डिपो र बिक्री केन्द्रका लागि चालु आर्थिक वर्षको सुरुको कोटा ४० हजार क्विन्टल चामल रहे पनि चालु आव सुरु भएको दुई महिना बितिसक्दा पनि चामल ढुवानीको ठेक्का प्रक्रिया सकिएको […]

जनकपुरमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धनुषामा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। आज (बिहीबार) जनकपुरधाम उपमहानरपालिका–१४ मुजेलिया स्थित खाद्य संस्थान अगाडी दुर्घटना भएको हो।...

खाद्य संस्थान भन्छः ‘धान किन्छौ तर स्तरीय मात्रै’

महेन्द्रनगर, २ पुस: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले सरकारले तोकेको मापदण्डका आधारमा स्तरीय धान मात्रै खरिद गरिने जनाएको छ । कैलाली÷कञ्चनपुरमा किसानले धान बिक्री भई नरहेको दुखेसो पोखिरहेका बेला कम्पनीले सरकारले तोकेको मापदण्डका आधारमा स्तरीय धान खरिद गरिने जनाएको हो । गत कात्तिक पहिलो साता कञ्चनपुरमा आएको बमौसमी वर्षाका कारण ६९ हजार २७३ […]

खाद्य संस्थान भन्छ–धान किन्छौं, तर स्तरीय मात्रै

महेन्द्रनगर–खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले सरकारले तोकेको मापदण्डका आधारमा स्तरीय धान मात्रै खरिद गरिने जनाएको छ । कैलाली/कञ्चनपुरमा किसानले धान बिक्री भई नरहेको दुखेसो पोखिरहेका बेला कम्पनीले सरकारले तोकेको मापदण्डका आधारमा स्तरीय धान खरिद गरिने जनाएको हो । गत कात्तिक पहिलो साता कञ्चनपुरमा आएको बमौसमी वर्षाका कारण ६९ हजार २७३ मेट्रिकटन धान क्षति […]

सुपथ मूल्यमा चामल बेच्दै नेपाल खाद्य संस्थान

डडल्धुरा- दशैँतिहार नजिकिएसँगै नेपाल खाद्य संस्थानले सस्तोमा चामल बिक्री गर्न थालेको छ । संस्थानले अमरगढी नगरपालिका–५ बागबजारको बसपार्क तल रहेको गोदामबाट मोटा र मसिनो चामल बजारभन्दा सस्तो दरमा बिक्री गर्न थालेको हो । निषेधाज्ञाका बेला पनि सस्तोमा चामल बेचेको संस्थानले दशैँतिहारलाई लक्षित गरी यहि असोज १ गतेदेखि पुनः सस्तोमा चामल बेच्न थालेको छ । मसिनो […]

खाद्य संस्थान लहानका कार्यालय प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । धान खरिदमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल खाद्य संस्थान लहान कार्यालय प्रमुखसहित चार जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । संस्थानको शाखा कार्यालय लहानमा विसं २०७५ मा नियम विपरीत ७० हजार क्विन्टल धान खरिदमा कमिशन लिई भ्रष्टाचार गरेको, गुणस्तरहीन धान खरिद गरी चामल सडेको भन्ने उजुरीका आधारमा आयोगले […]

मुगुका खाद्य संस्थान तथा व्यापार कम्पनी रित्तै

वीरबहादुर बम, मुगु ।  हिमाली जिल्ला मुगुका सबै डिपो कार्यालय रित्तिएका छन् । जिल्लामा भएका खाद्य संस्थान तथा व्यापार कम्पनीका सबै डिपो तथा बिक्री केन्द्रहरु रित्तिएका हुन् । यो वर्षको दशैंसम्म मुगुमा खाद्यन्न अभाव हुने देखिएको छ । जिल्लामा रहेका पुलु डिपो केन्द्र, सोरुकोट डिपो केन्द्र, श्रीकोट डिपो केन्द्र रातापानी बिक्री केन्द्र र कालै बिक्री […]

खाद्य संस्थान कोरोनाको तेस्रो लहरसँग जुध्न सक्षम

एलबी विश्वकर्माकाठमाडौं, साउन २० । आगलागीले बस्ती सखाप भएपछि दमकल खरिदको निर्णय गर्ने चरित्रका कारण सरकारका हरेक काम आलोचित हुने गर्छन । कोरोना महामारी आउनुपूर्व तयारी नगर्दा व्यहोर्नु परेको क्षतिले सरकारी संयन्त्र बद्नाम हुने गरेको छ । तेस्रो चरणको कोभिड संक्रमणको बहस चलिरहँदा खाद्यआपूर्तिको जिम्मेवारी पाएको खाद्य संस्थान प्रतिकूल अवस्थासँग जुध्न सक्षम रहेको बताउँछ । […]

खाद्य संस्थान र नेसनल ट्रेडीङलाई गाभेर राष्ट्रिय आपूर्ति कम्पनी बनाइने

सरकारले नेपाल खाद्य संस्थान र नेसनल ट्रेडीङ लिमिटेडलाई गाभेर राष्ट्रिय आपूर्ति कम्पनी बनाउने भएको छ । सरकारी स्वामित्वमा खाद्य संस्थान र खारेज भएको नेसनल ट्रेडीङ लिमिटेडलाई गाभेर राष्ट्रिय आपूर्ति कम्पनी बनाउन लागिएको हो । कम्पनीले अत्यावश्यक वस्तुको बिक्री वितरण गर्ने छ ।