एलबी विश्वकर्माकाठमाडौं, साउन २० । आगलागीले बस्ती सखाप भएपछि दमकल खरिदको निर्णय गर्ने चरित्रका कारण सरकारका हरेक काम आलोचित हुने गर्छन । कोरोना महामारी आउनुपूर्व तयारी नगर्दा व्यहोर्नु परेको क्षतिले सरकारी संयन्त्र बद्नाम हुने गरेको छ । तेस्रो चरणको कोभिड संक्रमणको बहस चलिरहँदा खाद्यआपूर्तिको जिम्मेवारी पाएको खाद्य संस्थान प्रतिकूल अवस्थासँग जुध्न सक्षम रहेको बताउँछ । […]