बोर्ड, नेप्से र सिडिएसद्वारा काेरोना रोकथाम कोषमा कुल ६ करोड ८६ लाख सहयोग

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल धितोपत्र बोर्ड, सिडिएस एन्ड क्लियरिङ र नेपाल स्टक

सम्बन्धित सामग्री

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिलाहरूद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। पाँच महिनामा विलासिता कर वापत साढे ६ करोड भन्दा बढी राजश्व संकलन भएको छ। लाइन काटिएपछि विद्युत प्राधिकरणलाई हिमाल आइरनले बक्यौता रकम किस्ताबन्दीमा बुझाउन थालेको छ। नेप्से परिसूचक ३० अंकले घट्दा ४ अर्ब रुपैयाँ बराबर कारोबार भएको छ।

लगातार पाँचाैँ दिन पनि शेयर बजार घट्यो, नेप्से २१ सय विन्दुभन्दा तल

काठमाण्डाै – लगातार पाँचौँ दिन आज शुक्रवार पनि शेयर बजार ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव ७६ अङ्कले घटेर दुई हजार ७८ दशमलव ७६ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर ओरालो लागेकोमा बीमा समूहको शेयर उच्च अङ्कले घटेको छ । दुई सय २६ वटा कम्पनीकाे ३८ लाख ४८ हजार कित्ता शेयर एक अर्ब ३० करोड ७३ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ६ करोड २३ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै किसान लघुवित्त वित्तीय संस्थाको शेयर झन्डै नौ प्रतिशतले घट...

शिवम् सिमेण्टको सर्वाधिक रू.६ करोड ४१ लाख बराबरको शेयर खरीदविक्री

वैशाख २९, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको दुई घण्टाको अवधिमा कारोबारमा आएका २१७ धितोपत्रमध्ये शिवम् सिमेण्टको धितोपत्रको सर्वाधिक खरीदविक्री भएको छ । सो अवधिसम्ममा कम्पनीको रू.६ करोड ४१ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ९२४ मा कारोबार भइरहेको  छ । यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ६ दशमलव २१ प्रतिशतले वृद्धि भएको हो । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ७ दशमलव ९१ अंक बढेर २ हजार ३७६ दशमलव ९७ विन्दुमा पुगेको छ । त्यसैगरी उक्त अवधिसम्ममा कुल रू. १ अर्ब १४ करोड बराबरको शेयर खरीदविक्री भएको छ।

ग्लोबल आइएमई बैंकको सर्वाधिक रू. ६ करोड ६३ लाख बराबरको शेयर खरीदविक्री

चैत १५, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको दुई घण्टाको अवधिमा ग्लोबल आइएमई बैंकको धितोपत्रको सर्वाधिक खरीदविक्री भएको छ ।  उक्त अवधिसम्ममा कारोबारमा आएका २२२ धितोपत्रमध्ये उक्त कम्पनीको रू. ६ करोड ६३ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३१४ मा कारोबार भइरहेको छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २ दशलमव ८९ अंक बढेर २ हजार ५४४ दशलमव ७२ विन्दुमा पुगेको छ  । त्यसैगरी उक्त अवधिसम्ममा कुल रू. ७१ करोड ११ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

एनआईसी एशिया बैंकको सर्वाधिक रू.६ करोड ८४ लाख बराबरको शेयर खरीदविक्री

चैत ९, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको साढे दुई घण्टाको एनआईसी एशिया बैंकको धितोपत्रको सर्वाधिक खरीद विक्री भएको छ । उक्त अवधिसम्ममा कारोबारमा आएका २२४ ओटा धितोपत्रमध्ये  कम्पनीको रू. ६ करोड ८४ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७७७ मा कारोबार भइरहेको छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २६ दशमलव ६५ अंक घटेर २ हजार ६२४ दशमलव शून्य ५ विन्दुमा झरेको छ । यसैगरी उक्त अवधिसम्ममा कुल रू.१ अर्ब ६ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।

नेपाल लाइफको सर्वाधिक रू. ६ करोड ६५ लाख बराबरको शेयर खरीदविक्री

फागुन ३०, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको सवा दुई घण्टाको अवधिमा नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।  कारोबारमा आएका २२० धितोपत्रमध्ये उक्त कम्पनीको सो अवधिमा रू. ६ करोड ६५ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार २७२ मा कारोबार भइरहेको छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २ हजार ६६८ दशमलव ११ विन्दुमा रहेको छ  । उक्त अवधिसम्ममा कुल रू. १ अर्ब ३४ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।

नेप्से ३८ बिन्दुले झर्‍यो, कारोबार रकम पनि ६ करोड मात्र

साताको दुई दिन लगातार बढेको सेयर कारोबार त्यसपछिका दुई दिनमा फेरि घटेको छ। मंगलबार १० बिन्दुले घटेको नेप्सेमा बुधबार ३८ बिन्दुले गिरावट आएको हो। नेप्सेसँगै कारोबार रकम पनि घटेको छ।...

नबिल बैंकको सर्वाधिक ६ करोड २ लाख बराबरको शेयर खरीदविक्री

कात्तिक १, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको २ घण्टा २० मिनेटको अवधिमा नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । कारोबारमा आएका २१५ ओटा धितोपत्रमध्ये नबिल बैंकको सर्वाधिक  रू. ६ करोड २ लाख बराबरको शेयर खरीदविक्री भएको हो । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ४५० मा कारोबार भइरहेको छ । यस अवधिमा नेप्से परिसूचक ७० दशमलव ३४ अंक अर्थात् २ दशमलव ६५ प्रतिशतले घटेर २ हजार ५८६ दशमलव ६३ विन्दुमा पुगेको छ ।

बढ्यो कारोबार रकम

काठमाडौं। आज सेयर बजार घटेपनि कारोबार रकम भने बढेको छ। नेपाल स्टक एक्चेञ्ज(नेप्से) का अनुसार आज बजारमा २२९ कम्पनीको कारोबारमा ९ अर्ब ९८ करोड २६ हजार रुपैयाँको कारोबार भएको छ भने हिजो ८ अर्ब ६ करोड रुपैयाँको कारोबार भएको थियो। योसँग आज बजारमा आइतबार भन्दा एक अर्ब ९२ करोड रुपैयाँ बढीको कारोबार भएको छ।

सेयर बजारमा उत्साहजनक वृद्धि

काठमाडौं। साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उत्साहजनक वृद्धि आएको छ। नेप्से परिसूचक ७४ अंकले बढ्दै २९ सय अंक नजिक पुगेको छ। सेयर परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। ८ अर्ब ६ करोड रुपैयाँको कारोबार भई तीन करोड १५ लाख कित्ता सेयर किनबेच भएको छ। अघिल्लो साताको बिहीबार पनि नेप्सेमा वृद्धि देखिएको थियो।